Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

पत्रकारसंग अन्र्तक्रिया

डेक्स

डेक्स

पत्रकारसंग अन्र्तक्रिया
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया २१ मसिंर । पत्रकारहरुलाई प्रारम्भिक बालविकासका मुद्धाहरुका बारेमा एक दिने अन्र्तरक्रिया गरिएको छ । बर्दियामा महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गदै आईरहेको सस्था थारु महिला उत्थान केन्द्रको आयोजना र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । 
थारु महिला उत्थान केन्द्र बर्दियाले बालबालिकाको सपना परियोजना जिल्लाको तिन पालिकाहरु ठाकुरबाबा नगरपालिका ,बारबर्दिया  र राजापुर नगरपालिकामा संचालित रहेको र यो परियोजनाबाट २६ सय घरधुरी परिवार लाभाम्भित रहेको कुरा थारु महिला उत्थान केन्दका कार्यकारी निदेर्शक प्रिज्मा सिंह थारुले जानकारी दिनु भयो ।
प्रारम्भिक उमेरका बालबालिकाको सर्वाडिङ्ग विकासको लागि विशेष गरी अभिभावक शिक्षामार्फत बालबालिकाको उचित स्याहारलाई प्रर्वद्धन गर्ने भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेको कुरा प्लान इन्टरनेश्नलका प्राविधिक सल्लाहाकार किरण भण्डारीले जनाकारी दिनु भयो ।

यो परियोजनामा १सय ९६ आमा समुहका ३ हजार ८ सय अभिभावकहरुसंग आफुहरुले  प्रारम्भिक बालविकासका मुद्धाहरुमा कार्य गरी रहेको र यो कार्य सन्तोषजनक रहेको कुरा प्लान ईन्टरनेश्नलनेपाल सूचना अधिकारी दिपा वलीले जानकारी दिनुभयो ।

ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

भोटेकोशी बाढीः एक हजार ३५६ शव फेला

भोटेकोशी बाढीः एक हजार ३५६ शव फेला

काठमाडौँ, २२ भदौः रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फ…

विपद् प्रभावितलाई सहयोग गरिने

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…