Pairabi logo

मंसिर २१, २०८२, शनिबार                    

ब्यवसायिक बाख्रापालन तालिम शुरु

सम्वाददाता

सम्वाददाता

ब्यवसायिक बाख्रापालन तालिम शुरु
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया २२ पुस । एकिकृत कृषि तथा पशुपनछी विकास कार्यलय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष२०७९÷०८०को  स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत जिल्ला स्तर ३ दिने बालीबस्तु बिशेष ब्यवसायिक बाख्रापालन तालिम संचालन गरेको छ ।

चिसो मौसम बढदै गर्दा बाख्राको स्वास्थ्यमा पर्ने समस्यालाई मध्यनजर गर्दै बाख्रा ब्यवसायिलाई प्रोत्साहन गर्ने उदेश्यले यो तालिममा जिल्लाभित्रका ८ वटै  स्थानीय पालिकाका २४ जना ब्यवसायिक रुपमा बाख्रापालन गर्ने  कृषकहरुको सहभागिता गराएर  बाख्रामा लाग्ने रोगहरुका बारेमा ,खोर ब्यवस्थापन र स्वस्थ्यकर मासु उत्पादन गर्ने र भोलिका दिनमा कृषि पयर्टन भित्राउन सक्ने गरी बाख्रापालक किसानहरु उत्साहित हुन भन्न्ो उदेश्यले सहितले यो तालिम संचालन गरीएको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलाय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनु भयो ।
 
ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

यो पनि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…