Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बिउ बिजन उत्पादन तथा प्रमाणिकरण तालिम

डेक्स

डेक्स

बिउ बिजन उत्पादन तथा प्रमाणिकरण तालिम
ADVERTISEMENT

शिवा शर्मा 
बर्दिया २० पुस । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अन्र्तगत विउविजन खजुरा बाँकेको प्राविधिक सहयोगमा जिल्लाभित्रको ८ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी विउ उत्पादन गर्ने कृषक, कृषि समुह र कृषि सहकारीहरुको कृषक र अगुवा कृषकहरुलाई सहभागि गराइ विउविजन उत्पादन तथा प्रमाणिकरण जिल्लास्तरीय ३ दिने बाली बस्तु विशेष तालिम सम्पन्न गरेको छ  ।


पौष १८ गते देखि २० गते सम्म संचालन भएको तालिममा विभिन्न समुहबाट २० जना कृषक र अगुवा कृषकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि भएका कृषक र अगुवा कृषकहरुले गुणस्तरीय विउ उत्पादनका संम्भागहरु– विउबाली ब्यवस्थापन ,गुणस्तरीय विउ उत्पादन ,विउपरिक्षण ,प्रमाणिकरण ,रोगिङ्ग र पृथ्कता दुरी सहितको ७ वटा सम्भागहरुलाई आत्मसाथ गरी कार्य गर्नु हुनेछ र कतिपय यहाँ उत्पादन गर्न सक्ने बिउ पनि हामीले बाहिरबाट आयात गरेका छौ । त्यो आयात गर्ने विउलाई हामी यही उत्पादन गरेर किसानको आय बढाउन सक्छौ ।

त्यो सन्र्दभमा यी किसानहरुलाई बिउ बिजन नियम ऐनको बारेमा जानकारी गराउनुका साथै विउ उत्पादनका प्राविधिक पक्षका बारेका समेत यो ३ दिने तालिममा जानकारी गराएको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनु भयो  । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …