Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियामा घरदैलो पशु उपचार सेवा

डेक्स

डेक्स

बर्दियामा घरदैलो पशु उपचार सेवा
ADVERTISEMENT

कमल राज पौडेल देबकमल
बर्दिया, २० पुस । एकिकृत तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको आयोजना र नकाहा कृषि सहकारी संस्था बढैयातालको समन्वयमा पशु प्रजनन कार्यालय गौउ घाटका विज्ञ सेवा र पशु सेवा शाखा बढैयातालको प्राविधिक सहयोगमा नकाहा कृषि सहकारी संस्था आवद्ध भएका पशुपालक कृषकहरुको गाई ,भैसीमा देखिएको बाझोपन ,पशु उल्टने समस्या, पाठेघर तथा प्रजजन सम्बन्धी समस्याहरु निराकरणका लागि घरदैलो पशु उपचार (डोर टु डोर) कार्यक्रम संचालन गरेको छ ।


उक्त पशु स्वास्थ्य कार्यक्रममा यु एस जी मेशिनको समेत प्रयोग गरी २० जना पशु पालक किसानहरुको ३२ वटा पशुधनमा बाझोपन निवारणका लागि हामीले डोर टु डोर कार्यक्रम संचालन  गरीरहेका छौ । हाम्रो ग्रामिण क्षेत्रमा पशुहरुमा धरै जसो बाझोपन देखिरहेको हुन्छ ।

भैसिमा बाझोपन देखिएता पनि त्यसलाई मासुमाको लागि बिक्री गरीदिने हुनाले भैसी भन्दा धरै गाईमा बाझोपन समस्या आईरको छ । गाईमा बाझोपन भैरहेयो भने किसानहरुलाई नोक्सान हुने । त्यो बिक्री पनि नहुने यि समस्याहरु किसानका रहेका छन ।

यसलाई ब्यवस्थापन गर्नका लागि उपचार गरेर यो ब्यवस्थापन गर्न सकिन्छ भन्ने जानकारी दिने जसको घरमा बाझोपन छ ,उत्पादन घटीरहेको त्यसलाई सुधार गरेर उत्पादनशिल बनाएर आयआर्जनमा  योगदान पुराउने  उदेश्यले यो घरदैलो पहु उपचार ( डोर टु डोर) कार्यक्रम  संचालन गरेको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताउनु भयो ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…