Pairabi logo

असोज २६, २०८३, सोमबार                    

चिसो लगायतका विपद्को पुर्व तयारी बारे निर्णय

सम्वाददाता

सम्वाददाता

चिसो लगायतका विपद्को पुर्व तयारी बारे निर्णय
ADVERTISEMENT

कमल राजपौडेल देबकमल

बर्दिया १५ पुस । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम विपद् ब्यवस्थापन समितिका अध्यक्ष्य बन्धु प्रसाद बास्तोलाको अध्यक्ष्यतामा विपद् ब्यवस्थापन समिति बर्दियाको २०७९ पौष १४ गते स्थानीय पालिकाका प्रमुखहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरुका साथै विभिन्न सरोकारवाला निकायहरुसहितको उपस्थितीमा बैठक बसि महत्वपूर्ण निर्णयहरु गरेको छ ।


विगतमा भएको निर्र्णयको कार्यान्वयन अवस्था एंव वर्तमान समस्या तथा समाधानका उपायका सम्बन्धका साथ साथै पौष महिनामा देखिएको शितलहर तथा चिसोबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण तथा ब्यवस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यलय बर्दियाबाट तयार गरेको बर्दिया शितलहर आकास्मिक योजना २०७९ लाई स्वीकृत गर्ने विगत  वर्षहरुमा गरीएका असल अभ्यासको अनुशारण गरी आ–आफनो स्थानीय तहमा समेत शितलहर ,आकस्मिक योजना २०७९ निमार्ण गरी कार्यान्वयनमा ल्याउनुका साथै यस्ता असल अभ्यासहरु योजनामा समाबेश गरी कार्यान्वयन गर्न ,सबै स्थानीय तहलाई  अनुरोध गर्नुको साथै कोविड १९को सक्रमण  नेपालमा कम हुदै गएता पनि विश्वब्यापी रुपमा हेर्दा छिमेकी  राष्ट्र लगायत केहि देशहरुमा संक्रमणका नयाँ स्वरुप (भेरियन्ट) देखा परेको र सो को जोखिम तथा असर यस जिल्लामा पनि पर्न सक्ने अवस्थाप्रति सजक एंव सुसुचित हुन आवश्यक छ खास गरी सिमा क्षेत्रमाउच्च निगरानी गर्न संभावित संक्रमितहरुको पहिचान गरी  चेक जाँच गर्न एवम सार्वजनिक स्थाल, कार्यालयलगायत सबै स्थानमा  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना सम्बन्धमा प्रचार प्रसार लगायतको कार्य स्थानीय तह र स्वास्थ्य कार्यालयले गर्नु पर्ने  लगायतका नौ बुदे निर्णय आज बसेको जिल्ला विपद् ब्यवस्थापन समीति गरेको कुरा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयो ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…