Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नरैनापुरको सवालप्रति सांसद तिवारीको पहल

डेक्स

डेक्स

नरैनापुरको सवालप्रति सांसद तिवारीको पहल
ADVERTISEMENT

रविन्द्र ज्ञवाली 

नेपालगन्ज १२ पुस । बाँके नरैनापुर क्षेत्रका समस्याका बारेमा सांसद लक्ष्मी तिवारीसग कुराकानी भएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले आज मंगलबार सांझा फोनमार्फत कुराकानी गर्दै नरैनापुर क्षेत्रको समग्र विकास तथा समस्यालाई समाधानका लागि आवश्यक पहल गर्न जोड दिनुभएको छ । 
त्यसक्रममा नवनिर्वाचित सांसद तिवारीले नरैनापुर आफनो गृहक्षेत्र भएकाले त्यहाको समस्या समाधानका लागि पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँकाले भन्नुभयो, “नरैनापुर क्षेत्रका थुप्रै समास्याहरु रहेका छन, निर्वाचनका क्रममा म प्रचारप्रसारका लागी पुगेका बेला थुप्रै सवाललाई अभिलेखीकरण गरेकी छु, अवश्य ति सवाललाई सम्बोधनका लागि पहल गर्छु ।” 


उहाँले निर्वाचनका बेला गरिब परिवारको समस्या, स्थानीयका आधारभुत स्वास्थ्य सेवा, नेपाली नागरिकता, स्थानीय सरकारमा पहुच लगायतका सवालहरुबारे आफुलाई जानकारी भएकाले ती सबै समस्या समाधानका लागि स्थानीय सरकारसंगको समन्वयमा केन्द्रसम्म पह गर्ने प्रतिबद्धता गर्नुभयो । 


कुराकानीका क्रममा सामान्य समस्यालाई समाधान गर्न सांसद तिवारीले अध्यक्ष शाहलाई अनुरोध गर्नुभएको थियो । सासद तिवारी राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…