Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दाइजो प्रथा नियन्त्रण गर्न निति बनाइदै

डेक्स

डेक्स

दाइजो प्रथा नियन्त्रण गर्न निति बनाइदै
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले दाइजो प्रथा नियन्त्रणका लागि भावी कार्ययोजना निर्माण गर्न छलफल थालेको छ । उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा आज बसेको बैठकले दाइजो प्रथा विरुद्ध नीति निर्माण गर्ने, कार्यदल गठन गर्ने र सामाजिक सञ्जालमा समूह गठन गर्ने निर्णय गरेको महिला विकास अधिकृत मञ्जु पाण्डेले बताउनुभयो । 


पाण्डेका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका विशेष गरी मधेशी र मुस्लिम समुदायमा व्याप्त रहेको दाइजो प्रथा न्यूनीकरण गर्न आगामी नगरसभामा नीति पेश गर्ने, उपप्रमुख राईकोे संयोजकत्वमा दाइजो प्रथा विरुद्ध नगरपालिका स्तरीय कार्यदल गठन गर्ने र कार्यदलका सदस्यसहित सरोकारवाला समेत रहने गरी ह्वाट्स एपमा समूह निर्माण गरेर सूचना सम्प्रेषण एवम् अद्यावधिक हुने निर्णय गरिएको छ । पाण्डे सदस्य सचिव रहने गरी १५ सदस्यीय कार्यदल बनाइएको छ । 


कार्यदलमा कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नम्बर १३ का वडा अध्यक्ष सुरेशसिंह ठाकुर, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत अलि खान, प्रेस सल्लाहकार नवीन गिरी, भेरी एफएमका मो.आरिफ अन्सारी, दैनिक नेपालगञ्जकी शाहिदा शाह, अधिबक्ता विश्वजित तिवारी, पत्रकार भिष्म लोध, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, शिक्षिका कृष्णादेवी पाण्डे लगायत सदस्य हुनुहुन्छ ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…