Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


लुम्विनीमा सरकारको  समर्थन फिर्ता लिदै चार दल

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहितका दलले एमाले नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।...


निवर्तमान प्रदेश प्रमुख –डा. अहिराजद्धारा नीति सार्वजनिक

कमल राज पौडेल बर्दिया ८ चैत्रमधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले १९ बुदेँ राष्ट्र निमार्णका लागि आफनो नीति सामाजिक संञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ । उहाँले सार्वजनिक गर्नु भएको नितिमा अगीकृत नागरिकलाई राजनीतिक अधिकार नदिने कुराको जोडदार उठान...


दैलेखमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

नेपालगञ्ज । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो । मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १...


डुडुवामा वार्षिक परिक्षाको अनुगमन

डुडुवा (बाँके) ७ चैत । बाँके डुडुवा गाउँपालिकास्तरीय वार्षिक परिक्षा संचालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख सञ्जय कुमार कर्णले बताउनुभयो । उहाँका अनुसार परिक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका...


मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु

नेपालगञ्ज । संसदबाट दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुने सत्ता साझेदार दलहरुले बताएका छन् । मन्त्रालय भागवण्डामा केन्द्रीत बनेका सत्ता साझेदार...


चीनमा फस्टाउदै भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

एजेन्सी बेइजिङ । तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो( अब बिहे कहिले गर्नेरु दशैं(तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा...


रुस र युक्रेन लडाइँ अन्त्य गर्न चीनको प्रस्ताव

काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको...


बर्दियाका दुई महिलालाई बाघले खायो

नेपालगञ्ज । बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं। ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो । मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही...


प्रधानमन्त्री  दाहाललाई  विश्वासको मत

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ। २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाउनुभएको हो । उहाँको विपक्षमा ८९ मत पर्यो। उहाँलाई एमाले र राप्रपाले मत हालेनन्। भने, नेमकिपा तटस्थ बस्यो।प्रधानमन्त्रीलाई माओवादीसहित...


पुर्ण खोप सुनिश्चितता गर्न रणनितिक तयार

डुडुवा (बाँके) ६ चैत । बाँकेको डुडुवा गाउँपालिकामा पुर्ण खोप सुनिश्चितताका लागि रणनितिक कार्ययोजना तयार पारिएको छ । यही चैत्रमसान्तसम्म पालिका अन्र्तगत सम्पुर्ण घरधुरी सर्भेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र...


उपराष्ट्रपति यादवको  शपथ

नेपालगञ्ज । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष...


लुम्बिनी घुम्न जाने पर्यटकमा वृद्धि

नेपालगञ्ज । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म...


बाँकेमा अनेरास्ववियु दुई,अन्यमा नेवि संघ र अखिल क्रान्तिकारी

नेपालगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु०को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले दुई वटा क्याम्पसमा प्यानलसहित जित्दा कांग्रेसनिकट नेविसंघ र माओवादीसम्बद्ध अखिल क्रान्तिकारी एकरएक क्याम्पसमा विजयी भएका छन्। बाँकेको चार वटा क्याम्पसको नतिजा आउदा अनेरास्ववियुले बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर र ज्ञानोदय बहुमुखी क्याम्पस, खजुरामा...


प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा जाने निर्णय

नेपालगञ्ज । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कार्यसम्पादन...


नाकामा अवैध कुखुरा रोक्न कडाई

नेपालगञ्ज । भारतबाट कुखुराको अवैध आयात नरोकिएपछि कुखुरा व्यवसायी र किसानले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ गरेको छ । कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकामा कडाइ गर्दा ठूलो...


इक्वेडरमा भूकम्प, कम्तिमा १३ को मृत्यु

नेपालगञ्ज । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति...


उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नेपालगञ्ज । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत...


अवैध कुखुरा बरामद

नेपालगञ्ज । प्रहरीले बाँकेमा भारतबाट अवैध रुपमा ल्याएको ठूलो परिमाणमा कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको करिव रु. १ लाख ५० हजार बराबरका कुखुरालाई नेपालगञ्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ ।...


‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

नेपालगञ्ज, । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इलाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुयाएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरू...


उपराष्ट्रपति चयनका लागि मतदान हुँदै

नेपालगञ्ज । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…