Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

आगलागीले बकसपुरमा ४ घर जलेर नष्ट

डेक्स

डेक्स

आगलागीले बकसपुरमा ४ घर जलेर नष्ट
ADVERTISEMENT

नेपालगन्ज, २७ चैत । बाँकेको जानकी गाँउपालिका वडा नं–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । 

 आगलागीबाट दुई वटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रबक्ता था वडा नंं ५ का अध्यक्ष टिकानाथ यादवले बताउनुभयो । उहाँका अनुसार दिउँसोदेखि शुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । फालिएको आगोको खरानीका कारण बस्तीमा आगलागी भएको प्रराम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
    
 कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीन वटा दमकल, प्रहरी रस्थानीयको समुहले आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीले घर पुर्ण रुपमा क्षति भई विस्थापित भएका अग्नीपीडीतहरुलाई २५ किलो चामल, अरहरको दाल ५ किलो, २ प्याकेट नुन, खाने तेल ५ लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक एक प्याकेट, त्रिपाल एक एक थान, भुजा १ प्याकेट र चिनी १ किलो तत्काल राहत पुरयाइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…