Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सामुदायिक कुकुरको बन्ध्याकरण हुँदै

डेक्स

डेक्स

सामुदायिक कुकुरको बन्ध्याकरण हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो ।

रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिनसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका २०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो । कुकुरहरुको संख्या बृद्धि रोक्ने र पशुजन्य विभिन्न रोगहरुको संक्रमण नियन्त्रणका लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको शाहीले बताउनुभयो । रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्यले पनि शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन आज आर्थिक विकास समिति प्रमुख एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले शिविरस्थल पुगेर बन्ध्याकरण शिविरको निरीक्षण गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले बर्षेनी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै आइरहेको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …