Pairabi logo

पुस १३, २०८२, आइतबार                    

पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता

डेक्स

डेक्स

पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता
ADVERTISEMENT

कमलराज पौडेल 
बर्दिया २२ चैत / जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खाँनले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै मुद्धा दर्ता गराउनु भएको छ ।


पूर्व मन्त्री खाँनले आफुलाई केही व्यक्तीले योजनावद्ध रुपमा चरित्र हत्या गर्ने उद्देश्यले गैरकानूनी रुपमा अश्लील भिडियो बनाई सामाजिक संजालमार्फत प्रसार प्रचार गरी रहेकाले आफुलाई मानसिक तनाब भएको भन्दै र उक्त घृणित कार्यले गर्दा पिछडा समुदायको हकअधिकारका लागि लडिरहेको जनमत पार्टीलाई समेत बदनाम गर्ने कार्य गरेकाले आफुले प्रहरी प्रधान कार्यलयको अपराध अनुसंन्धान तथा कारवाहीका लागि शाखाको साईबर व्यूरोमा मुद्धा दर्ता गर्नुभएको छ ।


भिडियो बनाई प्रसार प्रचार गर्ने व्यक्ती समुहलाई कानूनी कारवाही गर्न नेपाल प्रहरीले देखाएको सक्रियताप्रति पूर्व मन्त्री खाँनले सराहनीय कार्य भन्नु भएको छ । साथै उहाँले छिट्टै न्याय प्राप्त हुने विश्वास लिनुभएको छ । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…