Pairabi logo

असोज १८, २०८३, आइतबार                    

नौवास्ता  क्षेत्रीय कारागार अझै सञ्चालन भएन

डेक्स

डेक्स

नौवास्ता  क्षेत्रीय कारागार अझै सञ्चालन भएन
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नौवस्ता  क्षेत्रीय कारागार अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन ।  जिल्ला कारागार, बाँकेमा ३५० क्षमताको  भएपनि हाल ८३९ कैदी बन्दी छन् । महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरि  दुई ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक ए मा ६१७ जना र ब्लक बि मा २३२ कैदीबन्दी राखिएको छ ।

ब्लक ए २५० क्षमताको हो भने ब्लक बि १०० क्षमताको हो । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरु कोचाकोचको स्थितिमा बस्न बाध्य छन् । तर तीन हजार बन्दी राख्ने क्षमता सहित बाँकेको नौबस्तामा ९ बिगाहको क्षेत्रफलमा बनेको सुबिधासम्पन्न क्षेत्रीय कारागार अझै सञ्चलनको सुरसारमा छैन ।  कारागारका जेलर अजुंनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकेकाले  कर्मचारी ब्यवस्थापन हुन नसक्दा क्षेत्रीय कारागार संचालनमा आउन नसकेको बताउनुहुन्छ ।  बाँकेको गनापुरमा भवन निर्माण भएको बर्षौ हुँदा समेत खुल्ला कारागार संचालनमा आउन सकेको छैन ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरीले बाँके कारागारको अवस्था र कैदीबन्दीले आधारभुत मानव अधिकार उपभोग गर्न पाए नपाएको बारेमा अनुगमन गर्नुभएको छ । अधिकारकर्मीले कारागारका जेलर अर्जुनजंग शाह र कैदीबन्दीका नाईके, चौकीदार र कैदीबन्दीसग कारागार ब्यवस्थापन र कैदीबन्दीको अवस्थाका बारेमा छलफल गर्नुभएको छ । 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…