Pairabi logo

चैत २०, २०८२, शुक्रबार                    

भर्खरै

२५०३ समाचार


एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

नेपालगञ्ज । नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आठ दलीय गठवन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यस अघि राष्ट्रपति बनाउने...


कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

नेपालगञ्ज । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस(माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार...


वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह

नेपालगञ्ज । वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचिकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचिकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौं जोखिम मोलेकोले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक...


सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए

नेपालगञ्ज । बाँकेमा सरकारी वन अतिक्रमण गरी घर निर्माण गरेका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय, बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घर टहरा भत्काएको सहायक वन अधिकृत गणेश खडकाले...


विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज । नेपालगञ्ज बिमानस्थलमा आज काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझास्थित नेपालगञ्ज बिमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनिकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी बनाउन काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य...


आठ कोठे विद्यालय भवनको निमार्ण शुरु

नेपालगन्ज, १२ फागुन । बाँकेको कोहलपुर नगरपालिका वडा न २ स्थित लक्ष्मी माध्यामिक बिद्यालयमा आठ कोठे भवनको निमार्ण शुरु भएको छ । सामुदायिक बिद्यालय भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिकस्तरमा समेत गुणस्तरिय बनाउने योजनाका साथ बालबालिकालाई अध्ययन गर्न सहजताका लागि...


आफैलाई गोली हानेर आत्महत्या

नेपालगञ्ज । कर्णाली प्रदेशमा एक प्रहरी जवानले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा एक प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन । दार्चुलाको अपी नगरपालिका६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका...


राष्ट्रपतिको चुनावसँगै शक्ति केन्द्रको धौडधुप

११ फागुन, काठमाडौ । मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ । विशेष गरी अमेरिका र युरोपियन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को...


संस्था ११ वर्षमा प्रबेश, सूचनाको हकको अभियान संस्थागत

नेपालगन्ज १०, फागुन । सूचनाको हक र सुशासनको क्षेत्रका क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (IHRC) ले दश वर्ष पुरा गरि ११ वर्षमा प्रबेश गरेको छ । संस्थाको स्थापना दिवसका अवसरमा विगतको समिक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल...


द्वादश ज्योतिलिङ्गम महारुद्राभिषेक

नेपालगन्ज ७, फागुन । महाशिवरात्री पर्वको अवसरमा बाँके सिमावर्ती क्षेत्र लक्ष्मणपुरमा द्वादश ज्योतिलिंगम महारुद्राभिषेक गरिएको छ । द्वादश ज्योतिलिङ्गको अलग अलग स्थापना गरि भारतको काशीका ब्राह्मण र भगवान शिवको रुपमा सामुहिक रुपमा श्रीमान श्रीमतीसहित १२ जना यजमानद्वारा दुग्ध धाराबाट महारुद्राभिषेक...


नेपालगञ्जमा सरसफाई अभियान

नेपालगन्ज ७ फागुन / नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपालभारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो ।...


गुलरिया नगरपालिकाद्धारा पशु विमा शुरु

शिवा शर्मा बर्दिया ७, फागुन । बर्दियाको गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाको लागि पशु विमा सुरु गरेको छ । नगरपालिकाले हिमालयन एभरेष्ट, शिखर र एनएलजि इन्स्योरेन्स लिमिटेडलाई सचिकृत गरेको छ । नगरपालिकाले ३ वटै विमा कम्पनीलाई ४ ,४...


कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

नेपालगन्ज ७ फागुन ।नेपाली कांग्रेस बाँकेले ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन...


४६ विपन्न व्यवसायीलाई ८० लाखको लगानी

नेपालगन्ज ७ फागुन ।नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको...


प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

एकराज पाठक काठमाडौँ, ७ फागुन ।विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा...


बाँकेमा हात्तीपाइले रोग निवारण अभियान असफल

नेपालगन्ज, ६ फागुन । बाँके जिल्लाका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन नगर्दा हात्तीपाइले रोग निवारण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँके जिल्लामा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगञ्ज...


गुणस्तरहिन ग्यास सिलिण्डर विक्री गर्न रोक

नेपालगन्ज ६ फागुन । बाँके जिल्लामा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण नगर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पडकिएर घटना घटेपछि सर्तकर्ताका लागि बाँके जिल्लामा...


रेडक्रस बाँकेको जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन

प्रहलाद विश्वकर्मा नेपालगंज ५ फागुन । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सकिएको छ । सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको...


यौन शक्ति वढाउने अचुक उपाय

नेपालगञ्ज । प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि...


ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद भण्डारीकी आमाको निधन

नेपालगञ्ज । ग्याँस सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डानिजिना ताम्राकारका अनुसार १०.५७ मा भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा...


ताजा

सबै

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज, १९ चैतः बाँकेको नेपालगन्ज उपमहानगरपालिका१२, कोरियनपुरमा शरीरमा आगो लाग…

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य

नेपालगन्ज १९ चैतः बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ग्…

लोकप्रिय

सबै

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

बसको ठक्करले बालकको मृत्यु

रमेश कुमार ज्ञवाली बर्दघाट १९ चैत । वर्दघाटमा बसको ठक्करल एक जना बालकको ज्यान गएको छ…