Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बाँकेमा निकुञ्जमा भू परिधीको लगानी बढ्दै

डेक्स

ADVERTISEMENT

नेपालगन्ज । तराई भूपरिधि कार्यक्रमले  ताल कार्यक्रम अन्र्तगत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लगानी बढाउदै लगेको छ । त्यहाँ सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको पत्रकारलाई प्रत्यक्ष अवलोकन गराउदै त्यसबाट जैविक विविधता लगायतको संरक्षण भएको जानकारी दिएको छ । 

बाँकेका करिव एक दर्जन पत्रकारहरुलाई  निकुञ्जको  खैरी, मुगुवा, जलसेनी लगायत क्षेत्रमा ताल कार्यक्रम अन्र्तगत सञ्चालन गरेका योजना तथा कार्यक्रमको अवलोकन गराइएको थियो ।

 निकुञ्ज प्रशासनसँगको सहकार्यमा त्यस क्षेत्रमा घाँसे मैदान ब्यवस्थापन, कृत्रिम पोखरी निर्माण गरी सोलार प्रविधिबाट पानी तान्ने मेसिन जडान, कर्मचारीलाई गस्ती पेट्रोलिङमा आवश्यक पर्ने सामाग्री लगायतमा भू परिधीले सहयोग गरेको छ ।

तराई भूपरिधि कार्यक्रमका सहजकर्ता तिलक चौधरीले निकुञ्जसँगको सहकार्यमा प्राकृतिक र कृत्रिम ताल निर्माण तथा ब्यवस्थापनका साथै अन्य सहयोगका कामहरु गरिएको जानकारी दिनुभयो। 
 बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्जमा सञ्चालित कार्यक्रम तथा गतिविधीबारे जानकारी दिदै भूपरिधीको कार्यक्रमबाट व्यवस्थापनमा सहयोग पुगेको बताउनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…