Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु

डेक्स

डेक्स

राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु
ADVERTISEMENT

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना महिलाको मृत्यु भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नंं. ४ स्थित सिधानियघाट राप्तीनदीमा पिकनिक खाना गएका ६ जनाको समुहमध्ये दुई जना महिला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद घार्तिमगरले बताउनुभयो । 

उहाँका अनुसार पौडी खेल्ने क्रममा बाँके कोहलपुर नगरपालिका वार्ड नंं २ का २९ वर्षिया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं. १२ कोरियनपुरका २५ वर्षिया सरिता चौधरीको मृत्यु भएको हो । 

आज मंगलबार साँझ करिब ५ बजे ६ जनाको समुहमा रमाइलो गर्न गएको बेला नदीमा पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको छ । मृतक दुबै जनाको शव पोस्टमार्टम गर्नका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज विष्णु शाहीले बताउनुभयो ।

 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…