Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

डेक्स

डेक्स

डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास
ADVERTISEMENT

बाँके डुडुवा गाउँपालिका–२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो । 

एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि विद्यालयको पुर्वाधारको आवश्यकता रहेको भन्दै उहाँले पालिकाभित्र रहेका विद्यालयहरुको अवस्था सुधारका लागि विशेष जोड दिनुभयो । अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्नका लागि पालिकाभित्र क्याम्पस स्थापनाका लागि तयारी भईरहेको भन्दै क्याम्पस सञ्चालनका लागि विद्यालयको अवस्था र अन्य पुर्वाधारको व्यवस्थापन गरिरहेको बताउनुभयो । 

गाउँपालिकाको आर्थिक सहयोगमा एक वर्षभित्र निमार्ण सम्पन्न गर्ने गरि रु एक करोड २९ लाख ३२ हजार ४ सय ८२ को लागतमा जारा इन्जिनियरिङ्ग कन्स्ट्रक्सन कोहलपुरले निमार्णको ठेक्का पाएको छ । विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई अध्ययन गर्न कक्षाकोठाको समस्या भएपछि भवन निमार्ण थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा रहेका पुराना भवनहरुसमेत जिर्ण अवस्थामा रहेकाले कक्षा कोठाको अभाव भएपछि नयाँ भवन निमार्ण गर्न लागिएको हो । सोही विद्यालयमा थप ३ कोठे भवन अहिले निमार्णाधिन रहेको छ । एक महिनाभित्र भवन निमार्ण सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…