Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


गौरव स्मृति फाउन्डेसनको कार्यालय निमार्ण गर्न भुमि पुजन

नेपालगञ्ज, २ असार । गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि भुमि पूजन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ नेपाल क्षयरोग निवारण संस्था बाँकेको छेऊमा रहेको जग्गामा कार्यालय भवन निमार्णका लागि भूमि पूजन गरिएको हो...


लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्वाचित

नेपालगन्ज, २ असार । लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार कोहलपुरमा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४(२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो । सन २०१५ बाट निरन्तर...


बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पढाइने

गुलरिया १ असार :बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।...


अन्टाको अध्यक्षमा नेपालका तौलेश्वर चौधरीको नेतृत्वमा नया कार्य समिति चयन

नेपालगन्ज १ असार । अमेरिकामा रहेको नेपाली तराइ एनको संस्था (अन्टा)को ७औं महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै भव्यतापुर्वक सम्पन्न भएको छ । नेपालको अवधी भाषी क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका पहिलो पटक तौलेश्वर प्रसाद चौधरीलाई अन्टाको अध्यक्षमा चयन गरिएको छ । चौधरीको...


अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ

नेपालगन्ज, १ असार :तातो हावा लूले अत्याधिक बढेको गर्मीका कारण यहाँका अस्पताल र स्वास्थ्य संस्थाहरूमा गर्मीका बिरामीको संख्या बढेको छ । सबैभन्दा बढी गर्मी (हीट वेभ)का कारण लू लागेर झाडापखाला, वान्ता, पेट दुख्ने, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप...


डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा सम्मान

नेपालगन्ज, १ असार। सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उहाँ सर्वोच्च शिखर चढनुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुनुहुन्छ ।...


लामो दुरीबाट मापदण्ड विपरित पशु ढुवानी

नेपालगन्ज, १ असार।मापदण्ड विपरित पशु ढुवानी हुँदा पशु तथा चौपायाले सास्ती खेप्न बाध्य भएका छन् । सरकारले ०६४ मा जारी गरेको मापदण्ड लागु नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशु ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको एनिमल नेपाल नामक संस्थाका कार्यक्रम...


निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यन्वयन बारे छलफल

नेपालगन्ज, १ असार :स्थानीय तहको प्रभावकारी सेवा बनाउने उद्देश्यले नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल सुरु गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम् उपप्रमुखसंग पार्टी कार्यालय नेपालगञ्जमा छलफल गरिएको हो । स्थनीय तहमा प्रवाह हुने सेवाको गुणस्तरियता, हालसम्म...


रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान

नेपालगन्ज, १ असार :रक्तदान अभियानमा सक्रिय नेपालगन्जका सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ । उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो । जनमत अर्ध साप्ताहिकले आयोजना गरेको रक्तदान कार्यक्रममा जायसवालले सय पटक रक्तदान...


सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

बाँके,३२ जेठः जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख...


विश्व रक्तदाता दिवस मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज ३२ जेष्ठ रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद भन्ने मुल नाराका साथ आज विश्व रक्तदाता दिवस मनाइएको छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४जुनका दिन विश्व रक्तदाता...


जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

नेपालगन्ज ३२ जेठ । वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई...


दुर्घटनामा एकको मृत्यु, टिपरमा आगजनी

नेपालगन्ज । बाँकेको राप्तीसोनारी ९ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपर आगजनी गरेका छन । आगजनीबाट भे १ ख ३०१९ नम्बरको टीप्परमा क्षति भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...


चर्को गर्मीमा काम गर्न बाध्य छन् मजदुर

नेपालगन्ज, ३१ जेठ : रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा हुनुहुन्थ्यो । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उहाँले मोची ९जुत्ता सिलाउने काम० विगत १५ वर्षदेखि गर्दै आउनुभएको छ । करिब ४६ वर्षीय तेली जुत्ता सिलाउन बिहान टेलिकम...


नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै

नेपालगन्ज ३१ जेठ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो । योजना अद्यावधिकका क्रममा आज विहीबार आयोजित कार्यक्रममा...


रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

नेपालगन्ज, जेठ ३१ गते । नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्द गरिंदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नोपलीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ । नेपालभारत नाका राति १० बजे बन्द...


नेपालगन्जको विजनेश प्लानको बारेमा छलफल

नेपालगन्ज ३१ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसाय निरन्तरता योजना कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले देशमै पहिलोपल्ट गत बर्ष नै व्यवसायिक निरन्तरता योजना निर्माण गरेको थियो । योजना राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा छ । उक्त योजनामा समेटिएको विषयबस्तु,...


सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने, चिसो पेय पदार्थको सेवन गर्ने, फलफुल खाने गरिएको छ । गर्मीले सबै क्षेत्र प्रभावित बनेको छ । गर्मीलाई मध्यनगर गर्दै नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले...


बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

नेपालगञ्ज, २८ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका११ का पुरमल बस्नेतले रानी...


नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । सुपर परियोजनाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आफ्ना नगर प्रहरीलाई दक्ष बनाएको हो । विपद्का बेला फसेकाहरुलाई उद्धार गर्ने, भत्किएको घरबाट मानिसलाई कसरी उद्धार गर्ने,...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…