Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना

डेक्स

डेक्स

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना
ADVERTISEMENT

नेपालगञ्ज, ३१ असार । डुडुवा गाउँपालिकाले जनताको प्रत्यक्ष फाइदा पुग्ने गरि कार्यक्रम योजना कार्यन्वयनमा ल्याएको छ ।

देशमै नमूनाको रुपमा सम्भवतः पहिलो पालिकाको रुपमा पशु र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

पालिकाले जनताका घरमै निःशुल्क पशु स्वास्थ्य उपचार, ल्याबसहितको स्वास्थ्य उपचार सेवा, शिक्षामा सुधार संस्कारसहितको शिक्षा, कृषि क्षेत्रमा उच्चतम प्रविधिको विकास, पर्यटन र विकास निमार्णको क्षेत्रमा उल्लेख्य काम गरेको स्थानीयले बताएका छन । 

डुडुवा गाउँपालिकामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले पालिकाले आफुहरुका लागि राम्रो सेवा प्रदान गरिरहेको जनाउदै जनतासंग प्रत्यक्ष हुने किसिमका कार्यक्रमले ठुलो राहत मिलेको बताएका थिए । 

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले प्रश्नसंगै आफ्नो माग समेत राखेका थिए । प्रस्तुत मागलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले आगामी कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

बासले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, कार्यपालिका सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …