Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना

डेक्स

डेक्स

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना
ADVERTISEMENT

नेपालगञ्ज, ३१ असार । डुडुवा गाउँपालिकाले जनताको प्रत्यक्ष फाइदा पुग्ने गरि कार्यक्रम योजना कार्यन्वयनमा ल्याएको छ ।

देशमै नमूनाको रुपमा सम्भवतः पहिलो पालिकाको रुपमा पशु र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

पालिकाले जनताका घरमै निःशुल्क पशु स्वास्थ्य उपचार, ल्याबसहितको स्वास्थ्य उपचार सेवा, शिक्षामा सुधार संस्कारसहितको शिक्षा, कृषि क्षेत्रमा उच्चतम प्रविधिको विकास, पर्यटन र विकास निमार्णको क्षेत्रमा उल्लेख्य काम गरेको स्थानीयले बताएका छन । 

डुडुवा गाउँपालिकामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले पालिकाले आफुहरुका लागि राम्रो सेवा प्रदान गरिरहेको जनाउदै जनतासंग प्रत्यक्ष हुने किसिमका कार्यक्रमले ठुलो राहत मिलेको बताएका थिए । 

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले प्रश्नसंगै आफ्नो माग समेत राखेका थिए । प्रस्तुत मागलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले आगामी कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

बासले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, कार्यपालिका सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

सबै

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

करको दायरा विस्तार गरिने

नेपालगन्ज, १ मङ्सिर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभ…

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । वि…

यो पनि

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

नेपालगञ्ज ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई…

बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

नेपालगन्ज, कात्तिक २८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इ…

बाँकेमा कोदोखेतीको परीक्षण

बाँकेमा कोदोखेतीको परीक्षण

नेपालगन्ज, २८ कात्तिकः बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैं…

बाँकेमा किसानको धान खरिद गरिँदै

बाँकेमा किसानको धान खरिद गरिँदै

नेपालगन्ज, १९ कात्तिकः बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्…