Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

रेडक्रसद्धारा आजीवन सदस्यता बितरण

डेक्स

डेक्स

रेडक्रसद्धारा आजीवन सदस्यता बितरण
ADVERTISEMENT

नेपालगञ्ज । २ साउन । २१औँ नेपाल रेडक्रस सोसाइटी बाँकेबगिया उप–शाखाको स्थापना दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम तथा आजीवन सदस्यता बितरण गरिएको छ । 

उप शाखाका सभापति बिष्णु प्रसाद सुवेदीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय निर्वतमान उप–सभापति अजीत कुमार शर्मा, घरवारीटोल उप–शाखाका सभापति सुरेन्द्र श्रेष्ठ, सदरलाइन उप–शाखाका सभापति ओप्रकाश आजाद लगायतले उप–शाखाको भवन बनाउनका लागी जोड दिनुभयो । 

त्यस अवसरमा सूर्य प्रसाद धिताल, डा. सच्चिदानन्द उपाध्याय, गजेन्द्रमान पति, बबिता आचार्य अन्सारी, दिपेन्द्रराज श्रेष्ठ, अमृता राना, तिल बहादुर रानामगर, धन बहादुर चौहानमगर, नवलसिंह चौहानमगरलाई आजीवन सदस्यताको प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१३ का वडा कार्यालयले संस्थागत सदस्यता रु. २५ हजार रुपैया तिरेर संस्थागत सदस्यता वडाध्यक्ष सरेश सिंह ठाकुरलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । 

ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…