Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

बाँके डुडुवाका एक बालक एक सातादेखि बेपत्ता

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज ३१ असार । बाँकेको डुडुवा गाउँपालिका वडा नं(२ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन् । गत साता अघि राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यस दिनदेखि बेपत्ता भएका हुन् ।

डुडुवा गाउँपालिका वडा नं(२ को चौफेरीमा नदीबाट संकलन गरिएको दाउरा ट्याक्टरमा लोड गराउन घरबाट रातीको ८ बजे जानुभएको थियो । परिवारका अनुसार उहाँ घर फिर्ता आउनुभएको छैन । एक साता अघि राप्ती नदीमा बाढी आएको थियो । बाढीमा काठ दाउरा बगेर आउँछ ।

स्थानीयहरु त्यस्तो समयमा दाउरा संकलन गर्छन् । संकलित दाउरा स्थानीय शिव प्रसाद मालीको ट्याक्टरमा लोड गर्न उनी घरबाट निस्किएको बुबा राम जियावन केवट जानकारी दिनुभयो ।

तर छोरा घर फर्किएको छैन । परिवारले छोरा बेपत्ता भएको निवेदन प्रहरी कार्यालयमा दिएको छ । छोरो बेपत्ता भएपछि परिवार चिन्तित हुदै खोज्न आग्रह गर्नुभएको छ । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि