Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व मनाइयो

नेपालगन्ज, ६ साउन : आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व...


अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कालीकोट, ६ साउन : कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ । आज बिहानदेखि अवरुद्ध बनेको कालीकोटजुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय...


प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को...


बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

नेपालगन्ज, ६ साउनः जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।...


बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट फ्रिज भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु तीन अर्ब ६०...


लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

लुम्बिनी, ६ असार : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले)ले समर्थन फिर्ता...


५० जनाद्धारा उत्साहपुर्ण रक्तदान

रोयल फिटनेश जोनद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज१८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित रक्तदान कार्यक्रममा एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके,...


एक वर्षमा ६३ सर्पकोे उद्धार

नेपालगन्ज, ५ साउनः डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८० र८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिनुभयो । उहाँका...


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

बर्दिया ४ साउन :पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको...


गाउँभरिको खेतमा महिलाको सामूहिक रोपाइँ

नेपालगन्ज, ५ साउनः जिल्लाको खजुरा गाउँपालिका१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै...


बाँके जिल्ला अदालतमा छुट्टै परिवारिक इजलास सुरु हुदै

नेपालगन्ज, ५ साउन । बाँके जिल्ला अदालतमा पारिवारिक इजलासको सुरुवात गरिने भएको छ । चालु आर्थिक वर्षको साउनको १६ गतेदेखि छुट्टै इजलास सुरु गरिने छ । पारिवारिक विवाद सम्बन्धि मुद्धाको सुनुवाई छिटो छरितो बनाउन पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको...


बाँके निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ

नेपालगन्ज, ४ साउन । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षीय मोहन थारु रङ्गेहात पक्राउ परेका हुन् ।...


स्थानीय अवधीलाई संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण

नेपालगन्ज ४ साउन । पश्चिम नेपालको नेपालगन्ज क्षेत्रमा स्थानीय अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समयमा स्थानीय अवधी भाषा, कला, संस्कृति लोप हुन लागेपछि त्यसको संरक्षण सम्वद्र्धन गर्ने प्रमुम दायित्व स्थानीय तहको...


नेपालगन्जमा दुई मध्यम प्रशारण लाइन जडान

नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख...


आयोगसहितको टोली बाल सुधारगृहको अनुगमनमा

नेपालगन्ज ३ साउन । पटक (पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर...


नेपालगन्जमा चार सय स्वयंसेवकलाई विपद्मा खोज र उद्धारको तालिम

नेपालगन्ज, ३ साउन । विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ। चार सय जनालाई कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको नेपाल...


नेपालगञ्जस्थित हर्ष किर्ति महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापनपत्र

नेपालगन्ज २ साउन । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार ९बौद्ध मन्दिर० को सम्पत्तिको संरक्षण र मन्दिरको समुचित व्यवस्थापन गर्न नागरिक समाज एवम् मानव अधिकरकार्मीहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बझाएका छन्...


बाल सुधार गृहमा रहेका बालबन्दीमा छाला रोगको सङ्क्रमण

बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ । उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको...


रेडक्रसद्धारा आजीवन सदस्यता बितरण

नेपालगञ्ज । २ साउन । २१औँ नेपाल रेडक्रस सोसाइटी बाँकेबगिया उपशाखाको स्थापना दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम तथा आजीवन सदस्यता बितरण गरिएको छ । उप शाखाका सभापति बिष्णु प्रसाद सुवेदीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको प्रमुख...


बाँकेका दुर्गम गाउँमा अझै भएन विद्युतीकरण

नेपालगञ्ज । भारतीय सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…