Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

सम्वाददाता

सम्वाददाता

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध
ADVERTISEMENT

कैलाली, ५ भदौ :  निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् । 

कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ । 

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरु आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ ।  

गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताउनुभयो । 

ताजा

सबै

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

नेपालगन्ज, २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन…

लोकप्रिय

सबै

यो पनि

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

नेपालगन्ज, २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन…

दुर्घटना बढ्न थालेपछि छाडा चौपाया व्यवस्थापन

दुर्घटना बढ्न थालेपछि छाडा चौपाया व्यवस्थापन

नेपालगन्ज, २३ भदौः नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको…