Pairabi logo

असार २९, २०८३, सोमबार                    

भर्खरै

२६२१ समाचार


वनभित्रको अवैध निर्माण रोक्न अभियन्ता पौडेलद्वारा प्रशासन र डिभिजन वनलाई ज्ञापन पत्र

बर्दिया । बर्दियाका दुई सामुदायिक वन क्षेत्रको अवैध निर्माण कार्य रोक्न हरियाली अभियन्ता कमलराज पौडेल देव कमलले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मा ज्ञापन पत्र पेश बुझाउनुभएको छ । उहाँले सामुदायिक वनका रुखविरुवा फडानी गरी अवैध रूपमा भवन,...


शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा

शशीला मोटर्सले शाखा विस्तार गर्दै बाँकेको नेपालगञ्जमा नयाँ विक्री कक्ष सुरु गरेको छ ।शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकस्थितनयाँ विक्री कक्षको उदघाटन गर्नुभयो । उद्घाटन गर्दै पूर्व मन्त्री खत्रीले विद्युतीयसवारीसाधनको माग वढनु सकारात्मक भएको भन्दै...


छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक तथा नीजि विद्यालयहरुका छात्रालाई साइकिल...


नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा

नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको नेपालगञ्ज । नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको छ । महासंघले १७ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । महासंघको क्षेत्रीय सभापतिमा सुरेन्द्र...


राजापुरका युवतीलाई व्यवसाय सञ्चालनका लागि सहयोग वितरण

बर्दिया । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत राजापुर नगरपालिका४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट(अप अनुदान वितरण गरिएको छ। ३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका...


मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड

बर्दिया । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो...


सिपमार्फत दक्ष बनाउन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर

नेपालगन्ज । नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हालै एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको...


अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

डुडुवा (बाँके), ३१ जेठ । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल...


बर्दिया अस्पतालको सेवा स्तर बृद्धिका लागि पहल

कमल राज पौडेल बर्दिया २९ जेठ । बर्दिया अस्पताल व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार यादवले अस्पतालको सेवा स्तरमा गुणात्मक सुधार ल्याउन लुम्बिनी प्रदेश सरकारसँग भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्लावासीहरु लगायतलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यका साथ अस्पतालमा...


वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी

कमल राज पौडेल (देवकमल) बर्दिया, जेष्ठ २९ गते । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले जिल्लामा वन सम्बद्र्धन प्रणाली लागु भएपछि समुहलाई प्रशस्त मात्रामा आम्दानी भईरहेको बताउनु भएको छ । उहाँले सामुदायिक वन उपभोक्ता...


डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निमार्ण गर्दै

डुडुवा २५ जेठ (बाँके) । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभा कक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको हो । गाउँपालिका...


महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित तालिमका सहभागीले समाजमा अझै पनि महिलामाथी हुने विभिन्न...


प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल ,चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरीएको विशेष रेडियो संवाद...


नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमता विकास तालिम नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत विभिन्न वडाका ५० जना बढी महिला,...


प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ । प्लाष्टिक फोहोरले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्दै गएकाले यसको जोखिमबाट बच्नुपर्नेकुरामा जोड दिइएको छ । विश्व वातावरण दिवस २०८२को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना...


स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको...


खजुरामा ४२औं योग केन्द्रको शुभारम्भ

बसन्त गौतम नेपालगन्ज १७ जेठ । नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका,वडा न ।१ स्थित तिर्खा आधारभुत बिधालय मा ४२ औं योग केन्द्रको भव्य उद्घाटन गरिएको छ । ४२ औ योग केन्द्रको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर...


नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र

नेपाल कानुन ब्यवसायी परिषदद्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उतिर्ण नव प्रबेशी कानुन ब्यवसायीहरुको लागि आयोजित ३ दिवसिय पुर्ब ब्यवसायिक अभिमुखिकरण तालिम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । यस अघि केन्द्रिय स्तरमा काठमाण्ठौमा दिईने अभिमुखिकरण र अधिवक्ताको प्रमाणपत्र यस...


डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक...


बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ । शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको...


ताजा

सबै

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज के…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

लोकप्रिय

सबै

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…