Pairabi logo

चैत २७, २०८२, शुक्रबार                    

भर्खरै

२५१२ समाचार


शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास

काठमाडौँ, १६ माघ :शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा राष्ट्र निर्माणमा शहीदको बलिदान विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पुयाएको योगदानलाई स्मरण गरिएको बताउनुभयो ।...


डुडुवामा एसइइ पास गरेका छात्रालाई साइकिल वितरण

डुडुवा (बाँके) १४ माघ । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको...


नेपालगन्जका विद्यालयमा पुनः जाडो विदा

नेपालगञ्ज । निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगन्जका विद्यालयरुमा पुनः दुई दिन जाडो विदा दिइएको छ । अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक,...


खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट

नेपालगन्ज १४ माघ । बाँके डुडुवा गाउँपलिका खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी बढेको पाइएको छ । उक्त नाकाबाट दैनिक सैयौ जनाले ठुला परिमाणमा अबैध सामाग्रीहरु भारतबाट ल्याउने गरेपनि भन्सार नतिरी प्रहरीको सहयोगमा सामान भित्रयाउने कार्य बढेको प्रत्यक्षदर्शी बताउछन...


आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी

काठमाडौँ, १४ माघ स्एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कुष्ठरोग...


वित्तीय सुशासन कायम गर्न क्षमता अभिबृद्धि

बाँके, १४ माघ :नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्धारा सात दिने तालिम दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीहरुलाई तालिम प्रदान...


प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

नेपालगन्ज, १४ माघ : बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञाप्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि शनिबारयहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा इन्द्रबहादुर भण्डारीले जानकारी...


नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित

नेपालगञ्ज, १३ माघ :नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा आज सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो । प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट...


रक्त संकलन घुम्ती बस सेवा सुरु

नेपालगन्ज, १२ माघ :बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त संकलन घुम्ती बस सेवा संचालनमा ल्याएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस...


राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ

नेपालगन्ज १२ माघः नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्र्तगत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेका छन् ।नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका खेलाडीहरु प्रिक्वार्टर र क्वाटर फाईनलका लागि प्रतिस्प्रर्धा गरिरहेकाछन् । विहान ८ बजेदेखि...


बाँकेमा सहायक वन अधिकृत पार्दे घुससहित पक्राउ

नेपालगन्ज । बाँकेमा सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । सव(डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ...


सरकारी अनुदानको एक सय ३० बोरा मल बाटोबाट गायब

नेपालगन्ज, १२ माघ :नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरुका लागि पठाइएको मल बाटोबाट गायब गरि दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका...


ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सुरु

नेपालगन्ज ११ माघ :बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता...


स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

डुडुवा (बाँके) ११ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक...


युवा सहभागिताका लागि कार्यशाला

नेपालगन्ज, माघ १० । बर्दियाको मधुवनमा स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गरिएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो । मधुवन...


सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन हुने

काठमाडौँ, १० माघ स् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुने बताउनुभएको छ । आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले...


खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम

नेपालगन्ज, १० माघ ।ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना माविले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८...


नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु

नेपालगन्ज, १० माघ :नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामुमार्ग अस्फाल्ट पीचको कार्य सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं.१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने पाँच...


निर्वाचनका लागि लुम्विनी प्रदेशमा दुई मतदान केन्द्र

नेपालगन्ज । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार क मतदान केन्द्रमा ८७ प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ख मतदान...


सांसद तिवारीद्धारा कैदी बन्दीका समस्या बारे छलफल

नेपालगन्ज १८ पुस । नेपालगन्ज कारागारका कैदी बन्दीका समस्याका बारेमा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले भेटघाट गरि छलफल गर्नुभएको छ । कारगार पुग्नुभएका सांसद तिवारीसमक्ष कैदीहरुले कारागारमा बस्ने समस्या, गरिब कैदीले दण्ड सजायसंगै जरिवाना र विगो तिर्नबाट माफ गर्नुपर्ने, ज्येष्ठ...


ताजा

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रक…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…