Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जको विजनेश प्लानको बारेमा छलफल

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको विजनेश प्लानको बारेमा छलफल
ADVERTISEMENT

नेपालगन्ज ३१ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसाय निरन्तरता योजना कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले देशमै पहिलोपल्ट गत बर्ष नै व्यवसायिक निरन्तरता योजना निर्माण गरेको थियो । योजना राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा छ ।

उक्त योजनामा समेटिएको विषयबस्तु, त्यसको समीक्षा र आवश्यक थपघट गर्नुपर्ने विषयका बारेमा बुधबार छलफल गरिएको हो । भूकम्प लगायतका प्रकोपका कारण सिर्जना हुने विपदको अवस्थामा समेत आपतकालीन सेवा लगायत अन्य अत्याबश्यकीय सेवा सुचारु अवस्थामा राख्नका लागि पूर्व तयारी गर्ने उद्देश्यका साथ व्यवसाय निरन्तरता योजना बनाइन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहकार्यमा व्यवसाय निरन्तरता योजना बनाइएको हो । विपद् विज्ञ सुनिल सन शाक्यले योजना कार्यान्वयनको अवस्था, समेट्नुपर्ने अन्य छुटफुट विषय, प्रभावकारी कार्यान्वयनका लागि गरिनुपर्ने पूर्व तयारी लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…