पत्रकारहरुको मिर्गौला परीक्षण
नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त चाचाजी को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीकाे निःशुल्क मिर्गाैला परीक्षण गरिएको छ । युनियन बाँकेले विगतकाे वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरेकाे हाे । युनियन बाँके...
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
नेपालगन्ज । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेको छ। पर्यटन मन्त्री सुदन किराँतीका अनुसार संविधान निर्माण प्रक्रियामा...
प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन
नेपालगन्ज । जनता समाजवादी पार्टी ९जसपा० की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले...
एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
नेपालगन्ज । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । एमाले अध्यक्ष...
नेपालगन्ज विमानस्थलबाट रु. २६ लाख सहित अधिकृत पक्राउ
नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला...
लुम्विनी प्रदेशमा भारी बर्षाको सम्भावना
नेपालगन्ज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव...
पाण्डेलाई निजामती सेवा पुरस्कार प्रदान
जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड ले नगद पचास हजार पुरस्कार र...
विभिन्न कार्यक्रम गरि वीपी जयन्ती मनाइयो
नेपालगञ्ज, भदौ २४ । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालोको ११०औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाली कांग्रेस बाँकेले आज विहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो...
भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै
नेपालगन्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । देशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा यही भदौ २७ गतेदेखि ३० गतेसम्म संघीय खोपको पहिलो मात्रा दिइने भेरी अस्पतालका प्रमुख मेडिकल...
नरैनापुरमा बृहत् वृक्षारोपण
निजामती सेवा दिवसको अवसर पारेर बाँकेको नरैनापुर गाँउपालिकामा नवनिर्मित रङशाला र वडा नं.१ स्थित आधारभूत विद्यालयमा बृहत वृक्षारोपण गरिएको छ । नरैनापुर गाँउपालिका,नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको बृक्षारोण कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नरैनापुरका योजना शाखा प्रमुख...
आत्महत्याको रोकथाम कसरी गर्ने ?
आजसेप्टेम्बर १० तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि कार्यमार्फत आशाको सिर्जना...
रोजगार प्रवद्र्धन गर्न युवा महिलालाई क्षमता विकास तालिम
बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता...
गुल्मेली सेवा समाजद्वारा तीन जना सम्मानित
पवन जायसवाल । नेपालगन्जमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम२०८० भाद्र २३ गते शनिवार सम्पन्न भएको छ । गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा संस्थापक...
शम्शेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ शमशेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका वा नं ९...
नेपालगन्जमा गरिबसँग स्थानीय सरकार
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारेको छ ।साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारिएको हो । यो...
पचास बिगहामा ग्रिन सिटी निर्माण सुरु
स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको नेपालगन्ज ग्रिन सिटी को निर्माण सुरु गरिएको छ । कालिका हाउजिङ प्रालिले नेपालगन्ज६ स्थित हडियाबाबारोडमा ५० बिघाह जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको हो । कालिका हाउजिङ प्रालिद्वारा निर्माणाधीन सो...
मानव बेचबिखन नियन्त्रण गर्न स्थानीय तहको भुमिकाप्रति जोड
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी...
बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
नेपालगन्ज २१ भदौ । बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिनप्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद...
डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु
डुडुवा गाउँपालिकाले राजश्व अनलाइन प्रर्णाली सेवा शुरु गरेको छ । नेपाल सरकारको अधिकारिक पोर्टल अनुसार संचित कोष व्यवस्थापन प्रर्णाली लागु गरेको हो । यो सेवा शुरु भएपछि अब गाउँपालिकाका सबै राजश्व अनलाइनमार्फत संकलन हुने गाउँपालिका लेखापाल नारायण प्रसाद सापकोटाले बताउनुभयो...
बाँकेमा हुकिङ गरेर विद्युत चोरी
नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रूपमा हुकिङ गरेर विद्युत चोरी भएको छ। त्यसबाहेक मिटरबाट समेत विद्युत चोरी भएको नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ। जिल्लाका नेपालगञ्ज४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत हुकिङ गरेर चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका...