Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मञ्चको  कार्यक्रममा ३० जनाद्वारा रक्तदान

डेक्स

डेक्स

मञ्चको  कार्यक्रममा ३० जनाद्वारा रक्तदान
ADVERTISEMENT

नेपालगञ्ज । राजापुर– गेरुवा– भौंरा टप्पा  मञ्च, बाँकेद्धारा आज गरिएको  रक्तदानमा  ३० जनाले रगत दिएका छन् । राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा केन्द्रमा  रक्तदान कार्यक्रम गरेको  हो । मञ्चका अध्यक्ष विरेन्द्र श्रेष्ठले राजापुरकी चेली निशा पुरि थापा र नैना ज्ञवाली चपागागाइलाई  रक्त ब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गर्नु भयो ।  मन्चका सल्लाहकार कृष्णजङ शाह, कृष्ण जैसि, चक्र बन्धु शर्मा, चन्द्र गुरुङ, रक्त सन्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायत बिशिस्ट ब्याक्तीत्वको  उपस्थितिमा गरिएको रक्तदानमा ३० जनाले रक्तदान गर्नु भएको हो ।  उपचारका क्रममा रगत अभावले समस्या ब्यहोर्नु नपरोस् भन्ने हेतुले राजापुरबासीलाइ प्राथमिकतामा राखेर रक्तदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  रक्तदातालाई हार्दिक धन्यवाद दिदै उहाँले  आगामी दिनमा पनि मानवीय सेवा लगायतका कार्यलाइ निरन्तरता दिइने जानकारी दिनु भयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…