Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

हनुमानगढीमा सुन्दरकाण्ड पाठ

सम्वाददाता

सम्वाददाता

हनुमानगढीमा सुन्दरकाण्ड पाठ
ADVERTISEMENT

नेपालगन्ज ८ माघ । मित्र राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा नेपालगन्जलगायत नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । 

भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । यति खेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको हो । 

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर नेपालगन्ज बजारलाई रङीचङी बनाइएको छ । भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् । आज दिनभर बजारमा जय श्री रामको नारा लगाएर भक्तजनहरुले यात्रा गरेका छन । यहाँका विभिन्न मठमन्दिरमा विभिन्न धार्मिक कार्यक्रमहरु भईरहेका छन । अहिले साँझ हरेकको घरघरमम, बजार, चोकलगायतका स्थानमा दिप प्रज्वलन गरिएको छ । 

यसैक्रममा नेपालगन्जस्थित हनुमानगढी गौशाला मन्दिरमा आज सुन्दरकाण्ड पाठ गरिएको छ । सुन्दरकाण्ड मित्रमण्डल र मिथिला समाज बाँकेको सयुक्त आयोजनामा आज सुन्दरकाण्ड पाठ गरिएको हो । 

पाठमा विभिन्न भक्तजनहरुको सहभागिता रहेको मिथिला समाज बाँकेका सचिव भरत महतोले बताउनुभयो । उहाँका अनुसार आजको एतिहासिक दिनमा हामी निकै हर्षित छौ, यस अवसरमा धार्मिक कार्यक्रममार्फत खुशीयाली मनाइरहेका छौ । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…