Pairabi logo

असार १२, २०८३, शुक्रबार                    

भर्खरै

२६०६ समाचार


बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

बर्दिया, जेठ २३ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा वातावरण संरक्षण, जलवायु अनुकूल विकास, विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक नेतृत्व प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरिएका छन् । ती कार्यक्रममार्फत वातावरणीय संरक्षण, जैविक विविधताको संवद्र्धन,...


सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

डुडुवा (बाँके) २३ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने...


बेलौरीमा २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न

बेलौरी, कञ्चनपुर २३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ। बेलौरी नगरपालिकाको सभाहलमा आयोजित समापन समारोहको प्रतीक स्वरूप प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र कार्यक्रमका सभापति...


बर्दियाका युवा महिलालाई व्यवसायका लागि स्टार्ट–अप सहयोग

बर्दिया २३ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाका ३० जना युवा महिला उद्यमीहरूलाई उद्यम गर्न स्टार्टअप ९अनुदान० सहयोग प्रदान गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो सहयोग प्रदान गरेको...


बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा नेपालगंजमा हिट एक्शन डे मनाइएको छ ।BeatTheHeatघरभित्रको गर्मीः घरभित्र सामना गर्नुपर्ने स्वास्थ्य जोखिमको पहिचान र त्यस विरुद्ध आवश्यक कार्य भन्ने मुल नाराका साथ मनाइएको छ । कार्यक्रममा नेपालगंज...


मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला राजापुर नगरपालिकामा सम्पन्न भएको छ । क्बलले संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत...


बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सहयोग सामग्री हस्तान्तरण गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत सो सहयोग सामग्री हस्तान्तरण गरेको हो...


शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा प्रारम्भिक बालविकास शिक्षकहरूका लागि तीनदिने शैक्षिक सामग्री निर्माण तालिम दिइएको छ । तालिमको मुख्य उद्देश्य प्रारम्भिक बालविकास केन्द्र तथा विद्यालयहरूमा कार्यरत...


उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयहरुमा रहेको टिनको छानाले बनेको कक्षाकोठा रहेको छ । नेपालगन्जको चर्को गर्मी (४१४२ डिग्री उच्च तापक्रम)मा विद्यालयका बालबालिकाहरु टिनको छानामुनि उकुसमुकुस भई...


डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम बर्दियामा सम्पन्न गरेको छ ।बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको...


युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा युवा घरको आयोजनामा तालिम दिइएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख...


विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गरेको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा उपरोक्त पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकाहरूको शैक्षिक...


स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिति सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो योजना समिक्षा तथा...


सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार क्षेत्रको संरचनात्मक सुधार, डिजिटल पूर्वाधार विस्तार र सञ्चार सेवाको पहुँच वृद्धि गर्ने घोषणा गरेको छ । सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि आगामी आवका लागि कुल रु...


लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण पथ प्रवर्द्धन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमा ध्यान, साधना, योग, बौद्धवैदिक दर्शन तथा मनाङ,...


एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट काष्ठ ढोका उद्योगमा भिषण आगलागी भएको छ । आज दिउसो करिब ३ बजे भएको आगलागी अहिले पनि नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बाँके र बर्दिया...


बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी गरिएको छ । विभिन्न दातृ निकायको सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा भेरी बाताबरणीय विशिष्टता समुह (बीग्रुप) नेपालगन्जद्धारा आयोजित एकदिने प्रर्दशनीमा स्थानीय किसानहरु आफैले उत्पादन गरेका विभिन्न कृषि...


राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज छलफल गरिएको हो । राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघलाई सञ्चार नीति निर्माणको...


डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका लागि परामर्श शुरु गरिएको छ । डुडुवा गाउँपालिकाले आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसँग छलफल गरेको हो । छलफलका क्रममा महासंघका पदाधिकारीहरुले नीतिबारे आ आफनो सुझाव...


८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरु सञ्चालनमा कठिनाई भएकाले नियमित रुपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत...


ताजा

सबै

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि ब…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

गोपाल नीना फाउण्डेसनमा ४९ जनाले गरे रक्तदान

पवन जायसवाल नेपालगन्ज /गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान…

लोकप्रिय

सबै

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि ब…