Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

युवा नेतृत्व तथा क्षमता विकास तालिम

डेक्स

डेक्स

युवा नेतृत्व तथा क्षमता विकास तालिम
ADVERTISEMENT

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।  नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा युवा घरको आयोजनामा तालिम दिइएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले युवाहरू राष्ट्रको परिवर्तन र विकासका प्रमुख संवाहक भएकाले उनीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

उहाँले सीप, ज्ञान र सकारात्मक सोचले सम्पन्न युवाशक्ति नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । 

तालिममा प्रशिक्षकहरु मन भण्डारी, नमस्कार शाह र रबिन्द्र बोहराले स्थानीय विकास, सामाजिक समावेशिकरण, स्थानीय विकासमा युवा सहभागिता, नेतृत्व विकास, नेतृत्व शैली, नेतृत्व प्रक्रिया, व्यक्तित्व विकास, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमाका चरण, योजना तर्जुमा सिप, योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता, सकारात्मक सोच, रोलमोडल बन्ने .टिप्सहरु, समयको महत्व, प्रविधिको प्रयोग, ब्क्ष्   (कृत्रिम बुद्धिमत्ता), तनाव व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।  

तालिममा विभिन्न वडाका ४० जना युवाहरुकोे सहभागिता रहेको थियो  । युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्र र समापन सत्रको सञ्चालन युवा घरका सचिव शिव कुमार वर्माले गर्नुभएको थियो । 
 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…