Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डेक्स

डेक्स

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण
ADVERTISEMENT

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि बाँकेको डुडुवामा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । 

बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्थानीय तहका विभिन्न कार्यक्रमहरुमा कसरी जोड्ने तथा उनीहरुको सीपको प्रयोगमा ल्याउन प्रेरित गर्न एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । 

डुडुवा गाउँपालिका रोजगार शाखा तथा सामी कार्यक्रमको साझेदारीमा गरिएको कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको सहभागिता रहेको थियो । उनीहरुलाई बैदेशिक रोजगारीमा जाँदा आवश्यक जानकारी लिनुपर्ने स्थान, जाने प्रक्रिया, अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी प्रदान गरिएको रोजगार शाखा प्रमुख अल्का मिश्रले बताउनुभयो । 

सरक्षित अप्रवासन कार्यक्रम (सामी) जिल्ला संयोजक  प्रमुख कमल नेपालीले बैदेशिक रोजगारका लागि वर्तमान परिवेश, नेपालमा रहेको सामी परियोजनाले यस्ता रोजगारीमा जाने तथा पीडितहरुका लागि गर्दै आएको कामका बारेमा सहभागिहरुलाई जानकारी प्रदान गर्नुभएको थियो । 

उहाँका अनुसार बैदेशिक रोजगारीमा गएकाहरु धेरैजसो व्यक्तिहरु ठगिएका छन् । जाने एउटा कामका लागि तथा विदेशमा पाउने अर्को, रोजगारीमा पठाउँदा लिइने शुल्क जस्ता कुराहरुमा कामदाहरु ठगिएको प्रमुख नेपालीले बताउनुभयो । 

अभिमुखिकरणले फर्किएकाहरुलाई पालिकासंग जोड्ने तथा पीडितहरुलाई सरकारले संचालन गरेको गुनासो अर्थात न्यायका लागि सहभागि हुने प्रक्रियामा सहभागि हुन प्रेरित गर्ने नेपालीले बताउनुभयो । कार्यक्रममा करिब ३५ जना युवाहरुको सहभागिता रहेको थियो । 

यस्तै मंगलबार नै डुडुवाका विषयगत शाखा प्रमुखहरुलाई समेत बैदेशिक रोजगारी सम्बन्धमा अभिमुखिकरण प्रदान गरिएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…