Pairabi logo

कात्तिक १६, २०८१, शुक्रबार                    

प्रहरीद्वारा एक करोडको सामान बरामद

सम्वाददाता

सम्वाददाता

प्रहरीद्वारा एक करोडको सामान बरामद
ADVERTISEMENT

नेपालगन्ज, ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ ।  

बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ ।

जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट रु १४ लाख ६१ हजार राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताउनुभयो । 

यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताउनुभयो । 

ताजा

सबै

नेपालगन्जमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

नेपालगन्ज, १५ कात्तिकः नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देख…

मुस्लिम महिलालाई शसक्तिकरण गरिदै

नेपालगन्ज, १३ कार्तिक :महिलाहरुको अधिकार र विभेदविरुद्ध अन्तर्राष्ट्रिय महासन्धी महासभा…

बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल

नेपालगन्ज, १२ कार्तिक : बाँके जिल्लामा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष…

विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगञ्ज, १२ कात्तिक : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) ने…

लोकप्रिय

यो पनि

बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम

बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम

बर्दिया, कात्तिक ८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्…

सूचनाको हक कार्यान्वयनप्रति मधेश प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

सूचनाको हक कार्यान्वयनप्रति मधेश प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

धनुषा, ७ कात्तिक : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया …

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

नेपालगन्ज, २ कार्तिक :बाँकेको बैजनाथ गाउँपालिका३ स्थित सुतैया ताल यस क्षेत्रका आन्तरि…

गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज १ कार्तिक ।बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरतीम…