Pairabi logo

माघ १३, २०८२, सोमबार                    

साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण

सम्वाददाता

सम्वाददाता

साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण
ADVERTISEMENT

पवन जायसवाल ।
नेपालगन्ज ५ बैशाख । नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) पर्वको अवसरमा साहू समाज समिति बाँके र साहू समाज युवा समिति नेपालगन्जद्वारा  प्रसाद बितरण गरिएको छ । 

नेपालगञ्जको त्रिभुवन चौकमा प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम नवमी मेला हेर्न नेपाल र भारतको विभिन्न स्थानबाट आउने दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो । 

कार्यक्रममा साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष राम किसुन साहू , समाजका सचिव बाबुराम साहू , हरिष गुप्ता (साहु), राम नरेश तेली, प्रहलाद साहू (पे्रमलाल), मोतीलाल साहु, बृजलाल साहु, सह सचिव प्रदीप शाह, कानूनी सल्लाहकार रामनाथ साहू, पिन्टू साहू, दिनेश साहू, राजकुमार साहू, कन्धईलाल साहू, नीरज कुमार साहू, रामसनेही साहरु, राम नरेश साहू, मूलचन्द साहू, शिव प्रसाद साहू, बिक्रम कुमार साहू, राजु साहू सन्तोष साहू लगायतको सक्रियता प्रसाद बितरण गरियो । 

नेपालगन्जको रानी तलाउ मन्दिर, त्रिवेणी चौकस्थित मन्दिर, लगायत विभिन्न ठाउँमा दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो ।   
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …