Pairabi logo

असोज २६, २०८३, सोमबार                    

उपभोक्ता अधिकार दिवस, सचेत हुनुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

उपभोक्ता अधिकार दिवस, सचेत हुनुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, २ चैत । आज १५ मार्च, अर्थात, ४२ औ विश्व उपभोक्ता अधिकार दिवस । बाँकेमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । विभिन्न संघसंस्था लगायतका सरोकारवाला निकायले बाँकेका विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम गरिएको छ । 

दिवसको अवसरमा आज साँझ नेपालगन्जको त्रिभुवन चोकमा दिपप्रज्जवल गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपाली उपभोक्ता संरक्षण महासंघ र उपभोक्ता मञ्च नेपाल बाँकेद्धारा संयुक्ता रुपमा आयोजित कार्यक्रममा बक्ताहरुले उपभोक्ताहरु आफै सचेत भई कालोबजारीविरुद्ध सबैले जोड दिनुपर्ने भन्दै सरोकारवाला निकायको निगरानी बढाउनुपर्ने बताएका थिए । 

कार्यक्रममा पुर्व मन्त्री सर्वदेव ओझा, अभियन्ताहरु सुदिप भट्टराई, विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भट्ट, चन्द्रदिप श्रेष्ठ, साहिल अन्सारी, चन्द्रशेर थापा, सानु ओझा, सुरेन्द्र सिंह, जिवन परियार, तुलसी बर्नवाल, प्रेमा गिरी, सिमिता राना, निर्मल पौडेल, बसन्ती रोकाय लगायतले उपभोक्ता सचेतनाका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…