Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

पुर्व मन्त्री हमालद्धारा दर्शन समाजको भवन बनाउन जग्गादान

सम्वाददाता

सम्वाददाता

पुर्व मन्त्री हमालद्धारा दर्शन समाजको भवन बनाउन जग्गादान
ADVERTISEMENT

नेपालगन्ज, २६ फागुन : नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि रु ५१ लाख बराबरको जग्गा दान गर्नुभएको छ । 

पूर्व मन्त्री हमालले नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.– १२ गोरखनगरमा रहेको रु ५१ लाख मूल्य पर्ने ११ धुर जग्गा दर्शन समाज संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो । उक्त कार्यालयको अभावमा सो संस्थालाई काम गर्न समस्या भएकोले आफूले आफ््नो परिवारसँग सल्लाह गरेर ११ धुर जग्गा दान गरेको उहाँको भनाइ छ । 

दर्शन समाज बाँकेका अध्यक्ष रमेश शाहले सो सहमति पत्र हस्तान्तरण गर्नु भएको छ । सहमति पत्रमा हमालले प्रदान गरेको जग्गामा समाजले कार्यालय भवन निर्माण गरेर विभिन्न प्रकारका समाज सेवाका काम गर्ने उल्लेख छ । 

नेपाली काँग्रेस बाँकेका पूर्व सभापति समेत रहनुभएका पूर्व मन्त्री हमालले यसअघि केही वर्ष पहिला पनि नेपालगन्ज–१२ को स्वास्थ्य चौकी निर्माणका लागि आफ्नो पाँच कठ्ठा जग्गा दान गर्नुभएको थियो । सो जग्गामा अहिले स्वास्थ्य चौकी निर्माण भएर वडावासीले स्वास्थ्य सेवा पाइरहेका छन । 
––––


 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…