Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

लैंगिक हिंसाविरुद्ध सडक नाटक

सम्वाददाता

सम्वाददाता

लैंगिक हिंसाविरुद्ध सडक नाटक
ADVERTISEMENT

धु्रब राज शर्मा  
नेपालगन्ज २३ फागुन । वाल विवाह र लैंगिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । बाँकेको खजुरा गाउँपालिका–४ श्री जानकी मावि प्राँगड तथा जानकी गाउपालिका–४ मानपुर गाउंको मुख्य सडकमा सडक नाटक प्रर्दशन गरिएको हो । 

इन्सेकद्धारा बाल अधिकार समूह श्री जानकी मावि जानकी गाउपालिका–४ जानकी र मानव अधिकार सचेतना समूह खजुरा तथा इन्सेकको आयोजनामा सडक नाटक देखाइएको हो ।

जानकी मावि जानकी गाउपालिका–४ सहायक प्रधानाध्यापक ललित बहादुर खत्रीले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो साथै बालअधिकार समूह र विद्यालय परिवार समन्वयका साथ कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो । 

इन्सेकले विगत २ वर्ष देखि मानव अधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने, समुदायमा सचेतना गराउदै आएको जसको प्रभावले बालविवाह र घरेलुहिंसा न्युनिकरणमा सहयोग पुग्ने इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले बताउनु भयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…