Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बेतहनी उपशाखाको १८औँ सभा

सम्वाददाता

सम्वाददाता

बेतहनी उपशाखाको १८औँ सभा
ADVERTISEMENT

नेपालगन्ज २० माघ । नेपाल रेडक्रस सोसाइटी बेतहनी उपशाखाको १८औँ उपशाखा सभा सम्पन्न भएको छ । एक कार्यक्रमका विच आज सभाको उदघाटन गर्दै नेपाल रेडक्रस सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले मानवता र सेवाको भावना लिएर लागेका रेडक्रकर्मीले समाजको विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले रेडक्रस जस्तो सामाजिक संस्थाले विपत व्यवस्थापन र स्वास्थ्यको क्षेत्रमा विशेष सहयोग गर्दै आएको जानकारी गराउदै समुदायस्तरमा विपतबाट हुन सक्ने जोखिम न्युनीकरणमा रेडक्रसका सदस्यले जनचेतना अभिबृद्धि गराउनुपर्नेमा जोड दिनुभयो ।

कोषाध्यक्ष श्रीवास्तवले रेडक्रमको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी गराउँदै यस संस्थामा आबद्ध सदस्यले संस्थाभित्र राजनितिक गतिबिधी नगर्न आग्रह गर्नुभयो । 

सभाको उद्घाटन समारोहमा डुडुवा गाउँपालिका वार्ड नंं २ का अध्यक्ष दुर्गाप्रसाद बर्मा, अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, नेपाली काँग्रेस डुुुडुवा गाउँपालिका सभापति विजयकुमार यादव, शिक्षक राजेन्द्र सिग्देलले समाजमा रेडक्रसको भुमिका र प्रभावकारिता लगायतका बारेमा बोल्नु भएको थियो । 

उपशाखा सभापति सोहनलाल यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति मोना रोकाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य बेलबहादुर बोहराले गर्नुभएको थियो । 

त्यस अवसरमा वडा कार्यालय, विद्यालय तथा रेडक्रस युवा सर्कललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

सभाको बन्द सत्रमा उपशाखाका सचिव धर्मपाल रैदासले वार्षिक प्रगति प्रतिबेदन र कार्यसमिति सदस्य बेलबहादुर बोहराले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनमाथी छलफल गर्दै सर्बसम्मत रुपमा पारित गरिएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …