Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लैण्ड अफ द लार्ड राम अयोध्याको भ्रमणको स्मरण

सम्वाददाता

सम्वाददाता

लैण्ड अफ द लार्ड राम अयोध्याको भ्रमणको स्मरण
ADVERTISEMENT

अधिबक्ता विश्वजित तिवारी 

नेपालगन्ज । २०२२ फरबरी २२ (माघ ०८ २०८०) सोमवारमा भव्य रुपमा भगवानरामको मन्दिरको भव्यतापुर्वक रुपमा उद्धाटन भयो । विश्वभरीको हिन्दु धर्म मान्ने जान्ने व्यक्तिहरुले सो दिन दिपावली गरी खुशयाली मनाएका थिए । 

धर्मिक क्षेत्रको तीर्थयात्राको क्रममा हिन्दु स्वयंसेवकका प्रचारक विकुल दहाल भाईसाहबले अयोध्याधामको दर्शन गर्नका लागि म लगायत साथभाई इष्टमित्रका साथमा मा २०८० साल माघ १८ गते दिनको २ बजे नेपालगजंदेखि अयोध्या दर्शनका लागि हिडेको थिए । गोण्डा फलाईओभर व्रिज निर्माणधीन अवस्थाको कारण एक घण्टा जाममा परेको थियो । 

राति ९ बजे महन्त रामचन्द्र दास परमहंस जी नगर अयोध्यामा पुगी कोठा पाएका थियो सो कोठामा ४ जना बस्नका लागि राम्रो विस्तरा र अट्याज कमबोडसहितको बाथरुमको व्यवस्था थियो । उक्त दिन नेपालका विभिन्न जिल्लाहरुबाट लगभज ४०० जना व्यक्तिहरु थिए । 

रात्रीको भोजन प्रसाद श्री दुग्र्याण तीर्थ ,अमृतसरबाट निशुल्क रुपमा व्यवस्थापन गरिएको अमृतसरका महान समाजसेवीहरु सेवामा समर्पित थिए सो हेरेर हामी नेपालीहरुको मन उत्साहित बन्यो ।

सो समयमा नेपालगजंका विभिन्न प्रतिष्ठत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । राति अयोध्याको मनमोहक दृश्यले हामी सबैको मनमोहित बनाएको थियो । 

२०८० साल माघ १९ गते दिन शुक्रवार विहान ५ बजे उठ्यो, विहान त्यही तातो पानीको समेत व्यवस्था रहेको थियो । बासस्थलमा नुहाई विहान प्रसिद्द हनुमान गढीको दर्शन विहान ७ बजे गर्यो । 

त्यसपछि साथीहरुका साथमा राममन्दिरको दर्शन गर्यो, दर्शनका लागि निशुल्क लाकर प्रसादको व्यवस्था थियो । दर्शनका लागि व्यवस्थिीत र मर्यादीत बनाइएको थियो । दर्शनका लागि करिब १ घण्टा समय लागेको थियो । विश्वभरीको दर्शनार्थीहरुले दर्शन गरी रहेको थिए । मन्दिरमा मोवाइल पर्स पानगुटका पर्स सबै बर्जित रहेको छ । 

१० बजे दर्शन गरी सकेपछि अध्योध्यामा प्रसाद पुस्तकहरु खरिद गर्यो । त्यही नेपालगजंवासी पुरानो मित्र शत्रुधन गुप्ता सगंवहाको पसलमा भेट भई वहाले हामीहरुलाई अयोध्याको चियापानले स्वागत समेत गर्नुभयो । 

त्यसपछि रामघाटमा गई गंगामैयाको दर्शन गरी लतामगंसेर चौकमा विश्राम गरी त्यहाबाट बासस्थानमा पुगे भोजन प्रसाद ग्रहण गरी नेपालगजंका लागि हामी सबै फर्कियो । 

हाम्रा दर्शन यात्रा पश्चात हामी नेपालीले प्रेरणा लिनु पर्ने कुराहरु 
धर्मिक मठ मन्दिरलाई सम्य भव्य बनाउनका लागि अर्थपुर्ण प्रर्याप्त बजेटसहित बनाउनु पर्छ । सो मठमन्दिरको प्रचार प्रसार भारत लगायतको क्षेत्रमा प्रचार प्रसार गर्नुपर्छ ,शकाहारी भोजनालय विश्रामस्थल शैचालयसहितको मन्दिरको छरछेउमा धार्मिक सौन्दर्यसहितको राम्रो व्यवस्थापन गर्नु पर्छ । 

मन्दिरमा संकलनमा भेटी रकममा मन्दिर विकासको लागि कार्य गर्नु पर्छ । समितिमा रहने पदाधिकारीहरु स्थानिय सरकार, प्रदेश र संघिय सरकारका पदाधिकारीहरु, गुरु वर्गले फोटो र सम्मानका लागि नभई कार्यमैत्री सेवकको रुपमा रहनु पर्छ ।

अयोध्या राम मन्दिरको कारण त्यहाका नागरिकहरु ठाउको सामाजिक आर्थिक समेतको विकास यसको ज्वलन्त उदाहरण हो ।

नेपालगजंदेखि अयोध्याको वस व्यवस्था, नेपालगजंदेखि जनकपुरको हवाईको व्यवस्था तत्काल गर्नु पर्छ  ।

धन्यवाद जय सियाराम । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…