Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सानिमा रिलायन्सद्धारा भुकम्पपीडितका लागि न्यानो सिरक हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

सानिमा रिलायन्सद्धारा भुकम्पपीडितका लागि न्यानो सिरक हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज ४ पुस । जाजरकोटका भुकम्प पीडितलाई न्यानो सामाग्री हस्तान्तरण गरिएको छ । चिसोमा भुकम्पपीडितलाई समस्या भएपछि सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले तीन सय थान फाइवर सिरक हस्तान्तरण गरेको छ । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगन्जका क्षेत्रीय प्रबन्धक दिपक कुमार वलीले तीन सय थान सिरक हस्तान्तरण गर्नुभयो । 

करिब रु ४ लाख पचास हजार मुल्य बराबरको सामाग्री रहेको ईन्स्योरेन्सका अभिकर्ता आलोक मिश्रले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरिएको जनाइएको छ । 

अहिले चिसो बढेपछि भुकम्पपीडितहरुको दैनिक अझ बढी कष्टकर बनेको छ ।

यो चिसोको मौसममा सिरकले भुकम्प प्रभावितहरुलाई केही न्यानोमा राहत मिल्ने क्षेत्रीय प्रबन्धक वलीले बताउनुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…