Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

रेडक्रस पुरैनी उप–शाखाको सभा

सम्वाददाता

सम्वाददाता

रेडक्रस पुरैनी उप–शाखाको सभा
ADVERTISEMENT

नेपालगन्ज २२ पुस । नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखा बाँकेको १९ औं उप–शाखा सभा सम्पन्न भएको छ । रेडक्रसको प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उप– महासचिव राज कुमार वर्माले माल्यार्पण तथा ब्यानर वाचन गरी १९ औं उप–शाखा सभाको उद्घाटन गर्नुभएको थियो ।

पुरैनी उप–शाखा बाँके की उप–सचव मीरा अधिकारीद्वारा सञ्चालित उप शाखाका सभापति शिव कुमार वर्माको अध्यक्षतामा, वार्षिक प्रतिबेदन २०७९/०८० र आय व्यय २०८०/०८१ को प्रस्तावित प्रतिवेदन कार्यक्रम तथा आ.ब २०७९/०८० मा १ लाख ११ हजार ७ सय ६३ रुपैया बराबरको खर्च बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश श्रीवास्तव, वडा नं.–२२ का पूर्ववडाध्यक्ष बिद्याराम वर्मा, १९ का का.ब. वडाध्यक्ष राम सुहावन कुर्मी, पुरैनी उप–शाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्ग लगायत १९ औं उप–शाखा सभाको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सधाध्यक्ष शिव कुमार वर्मा पुरैनी उप–शाखा बाँकेको दोस्रो उप–शाखा रहेको छ भने पहिलो उप–शाखा कोहलपुर हो । हाम्रो उप शाखा बनाउनका लागी तत्कालिन वडा नं.–२२ कार्यालयबाट वडाध्यक्ष बिद्याराम वर्माले सहयोग गर्नुभएको थियो ।

विभिन्न रेडक्रस प्रेमीले पनि सहयोग गरेका थिए । यस उप शाखामा २०१ जना आजीवन सदस्य रहेका छन् । तीन वटा वडा १९, २१ र २२ वडा मिलाएर पुरैनी उप शाखा भएको् हो । 


 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…