Pairabi logo

असोज २६, २०८३, सोमबार                    

योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री

सम्वाददाता

सम्वाददाता

योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री
ADVERTISEMENT

नेपालगञ्ज, पुस २४ । लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारका विभिन्न कार्यालय मार्फत सुरु भएका योजनाको अनूगमन अघि बढाउनुभएको छ ।

ठेक्का सम्झौता अनुसार समयभित्रै गुणस्तरयुक्त काम होस भनेर अनूगमन सुरु गरेको बाँके क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा सदस्य खत्रीले बताउनुभयो । कामको अनूगमनसँगै खत्रीले सम्वद्ध सरकारी कार्यालयका प्रमुख र कर्मचारी तथा स्थानीयसँग समेत समन्वय गर्दै आउनुभएको छ ।

खत्रीले आदर्श मावि खजुरामा निर्माणाधिन दुई कोठे भवन र पर्खालको निर्माण अवस्था बारे जानकारी लिनुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर रानाभाटले सम्झौताको समय भन्दा पहिले नै काम सम्पन्न हुने बताउँदै अपुरो पर्खालको कामलाई पूर्णता दिन थप बजेट आवश्यक पर्ने बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई योजना छनौंटको जिम्मेवारी दिए अनुसार खत्रीको छनौंटमा यो योजना परेको हो ।

यसैगरी खत्रीले बैजनाथ गाउँपालिका ७ परशरामपुरमा निर्माणाधिन पक्कि नालीको स्थलगत अनूगमन गरि जानकारी लनुभयो । यसैगरी खत्रीले ई गाउँ–पेडारी सडकको निर्माण अवस्था बारे जानकारी लिई स्थानीय बासिन्दासँग छलफल गर्नुभयो ।

यो सडकलाई प्राथमिकता दिएर छिटो पूर्व–पश्चिम राजमार्गमा पु¥याउने योजना रहेको भन्दै खत्रीले प्रदेश सरकारका चालु बर्षका अधिकाँश योजना कार्यान्वयन भईसकेको बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…