Pairabi logo

कात्तिक २०, २०८३, बिहीबार                    

जीपको ठक्करबाट प्रहरीको मृत्यु

डेक्स

डेक्स

जीपको ठक्करबाट प्रहरीको मृत्यु
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा जीपको ठक्करबाट एक प्रहरीको मृत्य भएको छ  । दुर्घटनामा एक प्रहरी गम्भीर घाइते भएका छन । 
बाँकेको कोहलपुर नगरपालिका मदनचोकमा भे १च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।  दुर्घटनामा गम्भिर घाइते भएका प्रहरी सहायक हवल्दार लाल बहादुर बुढालाई थप उपचारका लागि काठमाण्डौं लैजान थालिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  
प्रहरीका अनुसार मदनचोक प्रहरी बिटमा कार्यरत वली र बुढालाई डिउटी सकेर घर जान लागेको अवस्थामा बलेरो जीपले ठक्कर दिएको थियो । प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको छ । गम्भीर घाइते रहेका दुवैलाई कोहलपुर मेडिकल कलेजमा ल्याएकोमा वलीको मृत्यु भएको थियो । सो दुर्घटना गए राती भएको थियो । 
 
ताजा

सबै

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

यो पनि