Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

भर्खरै

२३१६ समाचार


जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।...


सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार...


मुश्लिम र मधेसी सुमदायमा हुने बाल विवाह घट्दै

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मुश्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ । फातिमा फाण्डेसन, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको बालविवाह विरुद्धको परियोजना समिक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । उपमहानगरपालिकाका खास गरी वडा नं १४ र १५...


गोरखा जीप दुर्घटनामा पाँचको मृत्यु

नेपालगन्ज । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि...


बाँकेको जानकीमा रु. ४६ करोड बढी बजेट

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले रु.४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले रु.४६ करोड १० लाख ८९ हजार ६१६ को बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । सबैभन्दा...


अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्रयाक्टर पक्राउ

खोला बन्द भएको बेला अबैध बालुवा उत्खनन गरि ल्याउदै गरेको दुई वटा ट्रयाक्टर पक्राउ परेका छन । डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झंकबहादुर थापा र गोकुल सामुदायिक बन उपभोक्ता समुह कम्दीका अध्यक्ष टुन्नु भन्ने राजेश यादवको ट्रयाक्टर नियन्त्रणमा...


बाँकेका ३५ अतिरिक्त र चार इलाका हुलाक बन्द हुँदै

नेपालगञ्ज । बाँकेमा रहेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन । जिल्लामा ११ इलाका हुलाक कार्यालय भएकोमा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगन्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य...


जियो कृषि  प्रविधीबारे तालिम

एक दिने जियो कृषि तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।जियो कृषि किसानहरुलाई प्रबिधिसंग जोडेर कृषि बाली उत्पादन तथा बजारीकरणमा सहजता ल्याउने उद्देश्यले जियो कृषिले तालिम संचालन गरेको हो । तालिममा मौसम, मलखादको उचित प्रयोग गर्ने तरिका , किसानको उत्पादनलाई अनलाइनमार्फत...


डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०।०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । असार ८ गते...


बाँकेका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित

नेपालगञ्ज । बाँके जिल्लाका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रुपमा घोषणा भएको छ । यसअघि सात पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । तर राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...


बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण

नेपालगञ्ज । बाँकेमा रहेका पशुमध्ये सात हजारमा लम्पी स्किन को सङ्क्रमण देखिएको छ । सो सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म २५ पशुको मृत्यु भएको भएको छ । उक्त सङ्क्रमण जिल्लाभर फैलिएपनि किसानले भ्याक्सीनेसनको सुविधा पाएका छैनन । केही किसानले नीजि स्तरबाट भ्याक्सीन...


आज देशभर आंशिकदेखि सामान्य बदली

नेपालगन्ज । नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि देशभर पुग्न सकेको छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।...


सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

नेपालगञ्ज । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार उहाँको उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अन्य दुई जनाको...


बझाङ् दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज । बझाङमा भएको गाडी दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप...


अन्तरजातीय विवाहले पिरोलिदै सुनिता

नेपालगन्ज । बैजनाथ गाउँपालिका४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह...


बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा मिटर ब्याज पीडित भएको देखिएका छन । जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा रहेका मिटर ब्याज पीडित ७५ जनाले जिल्ला प्रशासन...


विपद्का घटनामा दशको मृत्यु

नेपालगन्ज । विपद्का घटनाहरूबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु...


गर्मीले हैरानी

रविन्द्र ज्ञवाली हिन्दीमा एउटा उखान छ जान है तो जहान है अर्थात ज्यान भए मात्र सबै कुरा छ शायद यो गर्मीको मार सहन न सकेर नै यो बाटो यसरी खाली देखिएको हो । नेपालगंज मात्र न भएर अन्य धेरै स्थानमा...


घटनाको निन्दा

नेपालगन्जको युथ टुडे न्युज अनलाईनमा मिति २०८० जेठ ३२ गते प्रकाशित डुडुवा गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सगिर खाँले मादक पदार्थ सेवन गरि युवामाथी आक्रमण शिर्षकको समाचारप्रति गाउँपालिकाले भत्सर्ना गरेको छ । वडाध्यक्ष खाँ नेपालगन्ज बजारबाट आफ्नो घरतर्फ...


शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप

नेपालगञ्ज । बाँकेमा बालवालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम शहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ ।बालवालिकालाई लगाइएको खोपमध्ये राप्तीसोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा १७७ जना खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । जिल्लाको खजुरा...


ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…