Pairabi logo

कात्तिक २०, २०८३, बिहीबार                    

नेपालगन्जको दुर्घटनामा एक किशोरीको मृत्यु

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगन्जको धम्बोजीचोक नजिकै आज भएको दुर्घटनामा एक जना किशोरीको मृत्यु भएको छ । 
एउटै दिशाबाट स्थानीय पुष्पलाल चोकबाट धम्बोजीतर्फ आउदै गरेको ना ३ ख ८८५२ नं को टयांकरले भे ११ प ७६५७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १७ बर्षीया सालीनी पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 
मोटरसाइकल चालक नेपालगन्ज उपमहानगरपालिका १७ का दीलिप कुमार पाठक घाइते हुनुभएको छ । सालिनी र पाठक बावु, छोरी भएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । 
दुर्घटनामा घाइते भएका पाठकको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भिर घाइते सालिनीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

ताजा

सबै

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

यो पनि