मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह
बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…
चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …
मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन
बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…
जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु
बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…
जाजरकोट र रुकुमपश्चिममा गएको भुकम्पबाट निधन भएकाहरुको सम्झनामा स्वच्छ वाताबरण सृजना गर्नका लागि विभिन्न जातका विरुवाहरु रोपिएको अध्यक्ष कर्णले बताउनुभयो ।
अभियन्ता कर्णको पहलमा विगतका केही वर्षदखि नेपालगन्जमा स्वःस्र्फुत रुपमा सरसफाई र बृक्षारोपणको कार्यले नेपालगन्ज शहर अहिले हराभरा देखिन थालेको छ ।
उहाँका अनुसार शुरुदेखिको सानो प्रयासले अहिले अभियान सफल भएको छ भने अरु अभियन्ताहरुलाई पनि जोडिएको छ ।