Pairabi logo

मंसिर १०, २०८१, सोमबार                    

ब्राउन सुगर सहित दुई पक्राउ

डेक्स

डेक्स

ब्राउन सुगर सहित दुई पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज । प्रहरीले बाँकेमा साढे आठग्राम ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । भे ११ प २७७७ नं को मोटरसाइकलमा रहेका ती दुईलाई जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिकाका वडा नं ३ सैवाज खान र हबीब खान रहेका छन । उनीहरुलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो । 
यसैबीच बाँकेको डुडुवा गाउँपालिकामा एक नाबालकको शब फेला परेको छ । 
उनको शब खेत जोत्नेक्रममा निस्कीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । भारतीय टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा प्रभाव पर्ने भन्दै प्रहरीले सबै कुरा गोप्य राखेको छ । 

ताजा

सबै

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…

फौजदारी कसुरको अनुसन्धान बारे छलफल

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा अन्तरक्रिय…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

सरकारलाई असफल हुने छुट छैन : मन्त्री अधिकारी

नेपालगन्ज, ७ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले …

लोकप्रिय

सबै

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

कमल राज पौडेल बर्दिया, ७ मंसिर :बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

यो पनि

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज, ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीका साइला किङगरिया घरमा पाल…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज २४ कात्तिक । वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्नेहरुको संख्या बढदै गएको …

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

नेपालगन्ज २१ कात्तिक :शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निम…