Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका सुरक्षा अधिकारीलाई स्वागत तथा सम्मान

सम्वाददाता

सम्वाददाता

बाँकेका सुरक्षा अधिकारीलाई स्वागत तथा सम्मान
ADVERTISEMENT

नेपालगन्ज १७ कार्तिक । बाँके जिल्लामा भर्खरै सरुवा भई आउनु व्यक्तित्वहरूलाई स्वगत गरिएको छ ।

नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेले भर्खर जिम्मेवारी सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहरा,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बिसीलाई संगठनको कार्यालयमा अवकाश प्राप्त प्रहरी कर्मचारीहरुले भव्यताका साथ स्वागत तथा सम्मान गरेका हुन् ।

उक्त कार्यक्रम संगठनका जिल्ला अध्यक्ष पुर्व प्रहरी निरीक्षक गंगा बहादुर अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संगठनका बरिस्ठ सल्लाहकार पुर्व डिएसपी सुर्य बहादुर केसीले संगठनात्मक परिचयका साथै जिल्लाको शान्ति सुरक्षा कायम राख्ने कार्यमा पुर्व प्रहरीहरु हरहमेशा तत्पर रहने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बिसी तथा पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…