Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा चोरीका घटना बढ्यो

डेक्स

डेक्स

बाँकेमा चोरीका घटना बढ्यो
ADVERTISEMENT

नेपालगन्ज २६ असोज । 
पछिल्लो समय बाँकेमा चोरीका घट्ना बढेका छन् । चाडपर्व नजिकिएसंगै चोरीका घट्ना बढ्न थालेको छ । बाँकेको कम्दीमा दुई दिनमा दुई स्थानमा चोरी भएको छ । डुडुवा गाउँपालिका वडा नं९४ र ५ मा दुई दिनमा दुई स्थानमा चोरी भएको हो ।

गत मंगलबार राती डुडुवा वडा न९५ को बालापुरका लालु यादव र बाबुराम यादवको घरमा चोरी भएको  छ । बिहेमा पाएको भाडाँकुडा, पित्तलका भाँडा, चाँदीका घरगहना र केही कागतपत्र यादवको घरबाट चोरी भएको हो ।

यस्तै डुडुवा वडा नं९४ राप्तीपुलको पुर्वमा रहेको सोलारबत्तीको पाईपसहित र नजिकै रहेको मन्दिरमा रहेको सामानहरु चोरी भएको स्थानीयले बताएका छन् । यसै क्रममा पुलको पश्चिमतर्फ रहेको सडक बत्ती सोलार चोरी गर्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छ महिना अघि छोराको बिहेमा पाएको बहुमुल्य सामानहरु चोरी भएको छ । घरमा आवशयक सामान निकाल्ने क्रममा सामान आफ्नो घरमा चोरी भएको यादव परिवारले थाहा पाएको थियो ।

इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर शाहका अनुसार पुलको पश्चिमा रहेको सडक बत्ती ९सोलार०को व्याट्री पहिल्यै चोरी भइसकेको र बुधबार राती सोही सडक बत्तीको पोलमा चोरी गर्ने क्रममा राप्तीसोनारी गाउँपालिका वडा नं९९ ढलैयाका सुनिल थारुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको कम्दी चौकीले जनाएको छ । पछिल्लो समय प्रहरी चौकी भएको गाउँमा नै चोरी भइरहेका छन् । प्रहरीले वेवास्ता गर्दा श्रृंखलाबद्ध चोरीको घट्ना बढेको स्थानीयको भनाई छ ।

केही दिन अघि बाँकेको खजुरा क्षेत्रमा पनि श्रृंखलाबद्ध चोरी भएको थियो भने प्रहरीले यही असोज २१ गते आइतबार सो घट्नामा संलग्न एक जनालाई पक्राउ गरेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…