Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

भर्खरै

२३१६ समाचार


‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

नेपालगञ्ज, । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इलाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुयाएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरू...


उपराष्ट्रपति चयनका लागि मतदान हुँदै

नेपालगञ्ज । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि...


युएईविरुद्ध ९ रनले नेपालको जित

नेपालगञ्ज । आईसीसी विश्वकप लिग२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका...


लुम्विनी प्रदेशमा सरकारको सर्मथन फिर्ता लिने सम्भावना

नेपालगञ्ज । लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौं बैठक यही चैत ७ गते बस्ने गरी आह्वान भएको छ। चैत ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना निकालेर बैठक बस्ने जानकारी गराउनुभएको छ...


जानकीमा तीनदिने निशुल्क शिविर

नेपालगन्ज २ चैत । बाँकेको जानकीमा महिलाहरुमा पाठेघर खस्ने समस्याका बारेमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । बुधबारदेखि शुरु भएको शिविरमा दुईदिनमा गरि चार सय महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । चार सय महिलाको स्वास्थ्य परिक्षण गर्दा २५ जना...


नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

नेपालगञ्ज । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।...


महेन्द क्याम्पसमा चैत ८मा स्ववियू चुनाव

नेपालगञ्ज । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अगामी चैत आठ गते हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो । उम्मेदवारी मनोनयनको दिन विहान...


डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु

नेपालगञ्ज । बाँकेका विभिन्न बनमा हुने डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यकम सुरु भएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । बन सप्ताह कार्यक्रमका वन...


स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण

नेपालगन्ज १, चैत । स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरि उपभोक्ता अधिकार दिवस मनाईंएको छ । १५ मार्च १९६५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको उपभोक्ता हित सँग सम्बन्धित सुरक्षा, सुचना, छनौट...


द्वन्द्व पीडितले न्याय नपाएको गुनासो

नेपालगन्ज १ चैत । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० लुम्बिनीले यहाँ आयोजना गरेको मानवअधिकार तथा मानवीय अवस्था विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि...


लुम्बिनी प्रदेश सचेतकमा  गिरी नियुक्त

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त हुनुभएको छ । प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो। गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँ गत मंसिरमा...


बाँकेमा आँपको उत्पादन बढ्दै

नेपालगञ्ज । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएकाले किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । तर बर्षेनी आउने हावा, हुरी र बतासले आँका...


विभेदमा पारिएका समुदायका मुद्दामा छलफल हुँदै

नेपालगञ्ज । विपदका बेला सिमान्तकृत समुदाय, महिला , बालवालिका तथा जेष्ठ नागरिकमाथि हुने विभेदका मुद्दामा छलफल गर्न तालिम सुरु भएको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले लैङ्गिक अल्पसङ्ख्यक र जोखिममा रहेका समुदायको संरक्षणका सवालमा...


राष्ट्रपति पौडेल शपथ

नेपालगञ्ज । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आज शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति...


खजुरा महायज्ञमा आर्थिक संकलन जारी

खजुरा, २९ फागुन /बाँके जिल्लाको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलन भएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन रु १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । महायज्ञमा उपस्थित ठुलो...


स्थानीय सरकारसंग सेवाग्राहीको गुनासो

नेपालगन्ज, २९ फागुन बाँके जिल्लाको जानकी गाउँपालिकाका नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै पालिकासंग विकासका बिभिन्न मागहरु राखेका छन् । जानकी गाउँपालिका भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले गाउँपालिकाभित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको...


नेपालगञ्ज सहितका नाकाबाट आयात घट्दै

नेपालगञ्ज । चालु आर्थिक वर्ष २०७९र८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो । राष्ट्र बैङ्कका अनुसार...


सैनामैना महोत्सवको  समापन

नेपालगञ्ज । रुपन्देहीको सैनामैना नगरपालिकामा सञ्चालित पाँचौ राष्ट्रिय सैनामैना महोत्सव समापन गरिएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित फागुन १७ देखि सुरु भएको मेलाको आइतबार समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना...


नेपालको ऋण रु.२० खर्ब ७० अर्ब नाघ्यो

नेपालगञ्ज । चालु आर्थिक वर्ष २०७९(८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब २ अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र ९...


उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

नेपालगञ्ज । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी पनि कायम राखेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत...


ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…