Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

डेक्स

डेक्स

बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज २१ भदौ । बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिनप्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट नेतृत्वको समुहले बाँके निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीमार्फत बन तथा वाताबरण मन्त्रीलाई आज ज्ञापनपत्र पठाइएको छ । 

बायु प्रदुषण नेपाल विश्व कै तेस्रो स्थान रहेको सन्दर्भमा नेपाललाई नै स्वच्छ सफा वातावरण मैत्री बनाउनका लागि र नेपालको सविधानको धारा १६ मा सम्मान पुर्वक बाच्न पाउने हक धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ भई बाच्न पाउने हक छ भनि वातावरणको हकको बारेमा व्यवस्था गरेको छ । 

वायु प्रदुषण न्युनीकरणका लागि नेपाल सरकारसंग तपसिलका माग गरिएको छ । 
१ सर्वाेच्च अदालतबाट स्वच्छ हावा र वातावरण सरंक्षणको बारेमा भएका फैसलाहरु मैत्री बातावरण कानुन नियम बनाई लागु गर्नुपर्ने ।  
२.नेपाल भरी कम्तीमा हप्ताको एक दिन शनिवार पेट्रोलियम पदार्थबाट चल्ने सरकारी सावारी साधन (अत्याआवश्यक सावारी साधान बाहेक ) हरु बन्द गर्ने । 
३.रुख बिरुवाहरु बढी मात्रामा रोप्न प्रोत्साहित गर्नुपर्ने । 
४.विकास निर्माण बाटो बनाउदा धुलो न उडने पानी हल्ने व्यवस्था गर्नुपर्ने । 
५.वातावरण सरंक्षण सम्वर्धनको जनचेतनाको कार्यक्रम गर्नुपर्ने । 
६.उद्योग कलकारखानाबाट निस्कने धुवा धुलो मापदण्ड अनुसारको उचित ब्यबस्थापन गर्नु पर्ने ।
बाँके जिल्लामा समेत वायु प्रर्दुषण बढी भएकाले सम्वन्धित निकायको ध्यान केन्द्रीत हुनुपर्ने अभियन्ता विश्वजित तिवारीको जोड रहेको छ । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…